
स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको जि...}
पुरा पढ्नुहोस्भक्तपुरको एक होटलमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएकामध्ये होटल मालिकको उपचारको क्रममा मृत्यु भएको छ । दोलखा सैलुुङ गाउँपालिका–६ घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेतको मृत्यु भएको हो । बस्नेतको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारक...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्युठ मोहम्मद जाविर खानले आफूलाई सैनिक मेसमा आफ्नो धार्मिक मान्यताविपरीत सुंगुर र बंगुरको मासु खान बाध्य पारिएको तथ्यसहित घटना सार्वजनिक गरेका छन् । खानले सेनाको मुख्यालय तथा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेपछि यो घटना बाहिर आएको हो । मुस्लिम समुदायमा स...}
पुरा पढ्नुहोस्रुस र युक्रेनको जारी युद्धबीच दशौं दिनमा आज रुसले युक्रेनका दुई सहरमा युद्धविरामको घोषणा गरेको छ । युक्रेनका मारियुपोल र भोल्नोवा सहरमा यो युद्धविराम लागू हुनेछ । रुसी सेनालाई यी सहरमा हमला रोक्न निर्देशन दिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मानिसहरुको मद्दत र सहरबाट बाहिरिन सह...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्डसहित चारवटै सार्वजनिक सञ्चारमाध्यम र द...}
पुरा पढ्नुहोस्वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ । विभागले सात महिनाका अवधिमा काठमाडौँ उपत्यका लगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो ।अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा सं...}
पुरा पढ्नुहोस्प्रधानमन्त्रीको सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिएका वाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले माफी मागेका छन् । आफूले आवेगमा आएर बोलेको भन्दै उनले प्रदेशसभाको शनिबारको बैठकमा माफी मागेका हुन् । ‘आवश्यकताभन्दा बढी नै मैले स्वतन्त्रताको उपभोग गरेँ भन्ने फिल गरेँ,’ उनले...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसमा महाधिवेशनको चटारो सुरु भएसँगै नेताहरुबीच भेटघाट तीव्र भएको छ । यस क्रममा सभापतिका दाबेदार तीन नेताहरुबीच शुक्रबार भेटघाट भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाबीच कोइरालानिवास महाराजगन्जमा छलफल भएको ह...}
पुरा पढ्नुहोस्मंगलबार दिउँसोदेखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना भारतमा भेटिएका छन् । उनीहरुलाई भारतको सीतामढी रेलवे स्टेशनबाट इन्डियन रेल्वे फोर्सले उद्धार गरेको हो । महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बालिकाहरु भेटिएको र उद्धारका लागि प्रहरी टोली...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पर्यटक आकर्षित गर्न भन्दै ११ तले भ्यूटार निर्माण हुने भएको छ । प्रदेश नं १ सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा काँकडभिट्टामा भ्यूटावर बनाउन थालिएको हो । बिहीबार प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, राधा थापा र गोपालचन्द्र बुढाथोकी,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit