
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् । आज सुदूरपश्चिम प्रदेशको कैलाली पुगेका उनले सञ्चारकर्मीहरुको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्...}
पुरा पढ्नुहोस्अमेरिकाको भिसा प्रक्रियामा नेपाली विधार्थीलाई राहात हुने गरि त्यहाँको सरकारले अब विमानस्थलमा डीएस अर्थात् ड्युरेशन अफ स्टाटस नदिई फर्कनुपर्ने मिति नै उल्लेख गर्ने प्रस्तावित नियम फिर्ता गरेको छ । उक्त प्रस्तावमा विधार्थीसहित पत्रकार, एक्सचेन्ज भिजिटर र विद्यार्थी भिसामा आ...}
पुरा पढ्नुहोस्भैरहवामा आयोजित ३० औंं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान–२०२१ कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला र अभिभावकले बालविवाह र महिला हिंसा रोक्न प्रतिबद्धता जनाएका छन् । उनीहरुले सबैले आफ–आफ्नो ठाउँबाट त्यसविरुद्ध एकजुट भई काम गरेमा बालविवाह र महिला हिंसा रोक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । निर्वाचन समितिका अनुसार विभिन्न १२ वटा स...}
पुरा पढ्नुहोस्तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन त...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबं राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । गृहमन्त्री खाणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहस...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध परेको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसलालाई सदर गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको शुक्रबारको इजलासले साधारण तारेखमा छाड्ने जिल्ला अदालतको फैसला सदर गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका मेजर गेलाङ लामाको नेतृत्वमा ८९ जना सैनिक लिबिया प्रस्थान गरेका छन् । युएनको चार्टर्ड फ्लाइटमार्फत उनीहरु आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । युनाइडेट नेशन्स सपोर्ट मिसन इन लिबिया (यूएनएसएमआईएल) मातैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्न लामा...}
पुरा पढ्नुहोस्नेपालस्थित इजरायली दूतावास र बीपी संग्रहालय समितिले बुधबार संयुक्तरुपमा ‘बीपी कोइराला र नेपाल–इजरायल सम्बन्ध’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छन् । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध कायम भएको ६२ वर्ष पूरा भएको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । &n...}
पुरा पढ्नुहोस्कास्कीको पोखरा महानगरपालिका–६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी सञ्चालिका अस्मिता राई पक्राउ परेकी छन् । मानव वेचविखन तथा ओसारपसार गरेको आरोपमा उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनीमाथि आफ्नै रेष्टुरेन्टमा खाजा नास्ता बनाउने र वेयटरको काममा लगाई दिन्छु भन्दै महिलाहरुल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit