
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्ने घोषणा गरेका छन् । नेवाः समुदायको सिथि नखः पर्व र वातावरण दिवसको अवसर पारे आज मेयर साहले ढुंगेधारा ब्युताउन बजेट छुट्याउने जनाएका हुन् । ‘हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रै...}
पुरा पढ्नुहोस्सडकमा आन्दोलन, सदनमा चर्को बहस र सत्ता पक्षबाट असहयोगका कारण विवादमा परेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोग संसदबाट पारित गरेर प्रधानमन्त्री शेरबहादुर देउवामार्फत देशले एउटा ‘दंगल’ जितेको छ । एमसीसीबारे विवाद लम्बिनु नेपालका लागि कुनै पनि दृ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा रिक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रत्यासी देखिएका छन् । हालै मात्र डीआईजीहरु मन्दीप श्रेष्ठ र खड्गजीत राई तथा केही समयअघि प्रवीण श्रेष्ठले अवकाश पाएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भएको हो । उक्त...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् । महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्र...}
पुरा पढ्नुहोस्नेपाली सेनाको एक टोली यूएन मिसनअन्तर्गत मध्य अफ्रिकी गणतन्त्रतर्फ प्रस्थान गरेको छ । सेनाका मेजर रविन श्रेष्ठ नेतृत्वमा १६५ जना सैनिकको टोली आइतबार मिनुस्का मिसनका लागि प्रस्थान गरेको हो । मिनुस्कामा तैनाथ रणशेर गण (शान्ति सेना), तेस्रो डफ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) छैट...}
पुरा पढ्नुहोस्हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचन...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाको असम राइफल्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर (अति विशिष्ट सेवा पदक, युद्ध सेवा पदक विजेता) बीच मंगलबार जंगी अड्डामा भेटघाट भएको छ । जंगी अड्डा, भद्रकालीस्थित प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय ह...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेताहरु झलनाथ खनाल र माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राईले नेकपा एकीकृत नामक दल दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ । उक्त पार्टीको चुनाव चिह्न ‘कलम’ प्रस्ताव गरिएको छ । वैशाख ७ गते दल द...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जो...}
पुरा पढ्नुहोस्विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालका उच्च हिमाली क्षेत्रमा अधिक वर्षा हुने क्रम शुरू भएको छ । तर, ती स्थानमा तापक्रम, वर्षा आदि मापन गर्ने संयन्त्र छैन । जबकि, जलवायुजन्य विपत्तिबाट हुने जोखिम कम गर्नका लागि आवश्यक त्यस्तो संयन्त्रको जिम्मा स्थानीय सरकारलाई दिन सकिन्छ । म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit