
वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएको आज सरकारी सञ्चारमाध्यम गोरखापत्रमा पत्रकार प्रकृति अधिकारीले समाचार लेखेका छन्...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी समन्वय डेस्क र मानव स्रोत विभागमा अतिरिक्त महानिरीक्षकको थप दरबन्दी मागसहित नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गृहमन्त्रालयमा पेश गरेको छ । प्रहरीको विशिष्टकृत अनुसन्धान इकाईका रुपमा स्थापना भएकाे...}
पुरा पढ्नुहोस्द्विदेशीय सुरक्षाका विषयमा नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक भारतको बेंगलुरुमा सम्पन्न भएको छ । बैठकमा आपसी सुरक्षाका विषय, नेपालको रक्षा बलको प्रशिक्षण तथा क्षमता निर्माका आवश्यकता, विपद् नियन्त्रणमा सहयोग, नेपाली सेनाका आवश्यकता, विशेषज्ञ तथा प्रशिक्षकको आदान...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादी मन्त्रिपरिषदमा सहभागी हुने तयारीमा जुटेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज मकवानपुरमा आयोजित कार्यक्रममा मन्त्रिपरिषदले छिटै पूर्णता पाउने बताएका हुन् । यस्तै, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले पनि अब छिटै सरकारमा सहभागी हुने बताएकी...}
पुरा पढ्नुहोस्विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को आरोहण गर्ने निर्मल पुर्जासहित १० नेपाली आरोही समूह नेपाल फर्किएको छ । जाडोयाममा केटुको आरोहण गर्ने नयाँ रेकर्ड बनाएको उक्त टोली आज काठमाडौं आइपुगेको हो । टोलीमा पुर्जासँगै मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्प...}
पुरा पढ्नुहोस्सरकारले बेलायत, अमेरिका र भारतका लागि सिफारिश गरेका तीन जना राजदूत विरुद्ध कुनैपनि उजुरी परेको छैन् । १० दिन लामो समय सीमामा एउटा उजुरी परेको छ । त्यो पनि कुनै ब्यक्ति विशेष नभई नियुक्ती समावेश नभएको गुनासोले भरिएको छ । मन्त्रिपरिषद्को ११ कात्तिकमा बसेको &nbs...}
पुरा पढ्नुहोस्मुम्बई प्रहरीका पूर्व कमिश्नर परमवीर सिंहले ४८ घन्टाभित्र सीबीआईसमक्ष हाजिर हुन तयार रहेको भारतको सुप्रिम कोर्टलाई जनाएका छन् । अदालतले उनलाई पक्राउ नगर्न र जाँचमा सहभागी हुन निर्देशन दिएका छन् । अदालतले सिंहको याचिकामाथि सुनुवाइ गर्न सहमत भएको जनाएको छ । साथै, महाराष्ट्र सरकार र...}
पुरा पढ्नुहोस्अमेरिकी बाह्य गुप्तचर संस्था (सेन्ट्रल इन्भेष्टिगेसन एजेन्सी–सीआईए) प्रमुखले राष्ट्रपति जो बाइडेनको प्रतिनिधिका रुपमा तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरलाई भेट गरेका छन् । यो भेट काबुलमा गोप्य रुपमा भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानबाट अमे...}
पुरा पढ्नुहोस्स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ । निर्वाचन आयोगका अन...}
पुरा पढ्नुहोस्बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit