
महानगरीय प्रहरीय परिसर काठमाडौंले नेत्रविक्रम चन्द समूहका दलित मुक्ति मोर्चाका उपत्यका इन्चार्ज विर्ख लुहारलाई पक्राउ गरेको छ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ घर भएका लुहार हाल चुन्नीखेलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनी चन्द समूहका भक्तपुर जिल्ला सच...}
पुरा पढ्नुहोस्चीनका उच्च अधिकारी नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको दुई दिने भ्रमणको लागि १२ चैतमा आउन लागेको सुरक्षा निकाय स्रोतले जनाएको हो । उनीसँगै उच्चस्तरीय भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ पनि रहनेछन् । उनीहरु आउने तय भएका...}
पुरा पढ्नुहोस्भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले नेपालको सशस्त्र प्रहरीलाई १२ हजार डोज कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पाँचौं नेपाल भारत समन्वयात्मक बैठकमा उक्त सहयोगका लागि सहमति भएको थियो । एसएसबीका महानिर्देशक कुमार राजेशचन्द्राले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कोभि...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको हो । आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । बैठकले प्रदेश १ मा गोपाल बस...}
पुरा पढ्नुहोस्कोहलपुर नगरपालिकाका दुई कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार सोमबार कोहलपुर २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको भएको हो । &nb...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा ६ पुस देखि एक युवती छिन् । सुनसरी घर भएकी उनले आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी छन् । उनी भारतसहित मलेशिया र इन्डोनेशिया घुुम्छिन् । काठमाडौंका महँगा बार र रेष्टुरेन्टमा उनले आफ्नो र साथीको जन्मदिन भब्यताका साथ मनाउछिन् । राजन...}
पुरा पढ्नुहोस्आलु बोक्ने ट्रकमा काठमाडौं भित्रिदैं गरेको थियो १८ हजार थान लागूऔषध काठमाडौं प्रहरीले १८ हजार थान लागूऔषध नोफिन, डायजापाम र फेनारगनका एम्पुल बरामद गरेको छ । ६ हजार सेट हुने यसको बजारमूल्य १५ सय प्रतिथानका दरले करिब ९० लाख रुपैयाँ पर्दछ । महानगरीय प...}
पुरा पढ्नुहोस्वीरगन्ज महानगरपालिका–८ आर्मी ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसका कर्मचारीलाई प्रहरीले बुट र लौरोले कुटपिट गरेको घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रदेश प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वम...}
पुरा पढ्नुहोस्भारतको ६ घण्टे भ्रमण सकेर केही घण्टाअघि स्वदेश फर्किएका रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको यो भ्रमण क्षेत्रिय शक्ति सन्तुुलनका लागि अहम बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा करिब दुई दर्जनबढी सम्झौता गरेका पुटिनको एउटा सम्झौता चर्चामा छ । यद्यपी यो बि...}
पुरा पढ्नुहोस्नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा युक्रेनमाथि रुसले आक्रमण गरेको विषयमा छलफल भएको थियो । राजदूत निकोलाले युक्रेनको पक्षमा विश्व नै एक साथ रहेको आफ्नो ट्वीटमा उल्लेख गरेकी छन् । उन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit