Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

यी हुन् अख्तियारले एक वर्षमा घुससहित पक्राउ गरेका ७० सरकारी कर्मचारी र सुरक्षाकर्मी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई रोके पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७७/७८ मा घुससहित ७० जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ करोड ६२ लाख रुपैयाँ पनि घुस रकम पनि बरामद गरेको छ ।    उक्त अवधिमा १ हजारदेखि साढे ३७ लाख रुपैयाँसम्म घुससहित व्यक्तिहरुलाई पक्र...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालय समेतको कार्यभार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वीकृत गरेकी छिन् ।     रिजालले पुस १ गते प्रधानमन्त्रीसमक्ष राजनीमा दिएका थिए । नेपाली कांग्रेसको १४ महाधिवेशनमा महामन्त्री पदमा उठेका उनी चुनावमा पराजित भएसंगै नैतिक रुपमा उनले राजीनामा दिएक...}

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचन : १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ ।    जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्र...}

पुरा पढ्नुहोस्

भारतले तिंकर र छाङरु जान खाेजेका जनगणक राेक्याे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

देशमा जनगणनाको क्रम जारी रहेको अवस्थामा भारतबाट अतिक्रमित क्षेत्र कालापानी अन्तर्गत पर्ने दार्चुलाको व्याँस गाउँपालिका १ तिंकर र छाङरुमा भने अझै पनि गणनहरु जनगणनाका लागि पुगेका छैनन् ।   गणकहरुलाई भारतीय प्रशासनले तिंकर र छाङरुमा प्रवेश गर्न नदिँदा त्यहाँ जनगणना सुचारु हुन नसकेको दार्चुला...}

पुरा पढ्नुहोस्

इजरायल–भैरहवा सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले आज शिष्टाचार भेटवार्ता गरेका छन्  ।    भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा केन्द्रित रहेको थियो । मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले...}

पुरा पढ्नुहोस्

अरुको पार्टीको चिन्ता नलिई आफ्नो पार्टी बनाउनेतिर लागौँ : देउवा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेताहरुलाई तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।   आज सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगर्...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा निरीक्षक सहित २३ सयकाे लागि भर्ना खुल्याे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले १४६ जना निरीक्षकसहित २३ सय जनाका लागि भर्ना खुलाएकाे छ।   प्रहरी निरीक्षकमा ७९ जनाले खुला प्रतिस्पर्धा गर्न सक्नेछन्। बाँकी समावेशी र महिला तथा प्रहरीका अमर परिवारका सन्ततीले प्रतिस्पर्धा गर्न सक्नेछन्।   यस्तै प्रहरी जवानमा १ हजार ९ सय ७१ जनालाई भर्ना खाेलिएकाे...}

पुरा पढ्नुहोस्

पशुपतिको जलहरीमा अनियमितता : दशैंलगत्तै मुद्दा दायर गर्ने तयारीमा अख्तियार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पशुपतिनाथमा चढाइएको सुनको जलहरी निर्माणताका नै अनियमितता भएको र ११ किलो सुन हराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीमाथि मुद्दा दायर गर्न लागेको हो ।    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा...}

पुरा पढ्नुहोस्

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारीसाधन नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।    जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रण...}

पुरा पढ्नुहोस्