
भारतको छत्तीसगढमा माओवादीसँगको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । नक्सल अपरेशनका डीजी अशोक जुनेजाले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ । ‘भीडन्तपछि माओवादी पक्षले पनि आफ्ना घाइते साथीहरुलाई तीन ट्याक्टरमा हालेर लगेका छन्,’ उनले भने, ‘यसमा थप जाँ...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेषराज भुसाल र देवबहादुर केसी छन् । चार दलीय संयुक्त रणनैतिक मोर्चाको सभामा सहभागी भएका उनीहरुलाई बिहीबार बुटवलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण...}
पुरा पढ्नुहोस्बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्वनायब उपरीक्षक (डीएसपी) राजकुमार खिउजुलाई अदालतले सफाइ दिएको छ । ललितपुर जिल्ला अदालतले उनलाई गत ९ वैशाखमा सफाइ दिएको हो । खिउजुले आफूमाथि आरोप लाग्नुभन्दा अघि नै स्वैच्छिक रुपमा राजीनामा दिएका थिए । ललितपुर महांकालकी २१ वर्षीया युवतीले खि...}
पुरा पढ्नुहोस्वीरगञ्ज भन्सारले धान लोड गरिएको भनी छोडेको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बलले १ करोड ३८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । वीरगन्जको नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी (आईसीपी) बाट धान लोड गरी छुटेको भनिएको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रकलाई मंगलबार सशस्त्र प्रह...}
पुरा पढ्नुहोस्कुरा सन् १९७८ को हो । कलेजका एक युवा विद्यार्थी पढाइको क्रममा ठूलो सपना देखिरहेका थिए । एक दिन उनले अचानक कलेजको पढाइ बीचमै छाडे । ती युवा अहिले एसियाकै धनी व्यक्ति बनेका छन् । उनी विश्वकै सबैभन्दा धनीको सूचीमा शीर्ष १० भित्र पनि परे । यो गौतम अडानीको कथ...}
पुरा पढ्नुहोस्नेपालमा कोरोनाको नयाँ म्युटेसन भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोनाको आनुवंशिक संरचनाको अध्ययनका लागि पठाएका ४८ वटा कोरोना भाइरसका नमुनामध्ये ४७ वाटामा डेल्टा भेरियन्ट भेटिएको जनाएको छ । डेल्टा भेरियन्ट सुरुमा भारतमा देखापरेको थियो । तर, अ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो । ...}
पुरा पढ्नुहोस्बझाङको छविसपाथिभेरा गाउँपालिका–३ मा विद्यालयको व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । सोही ठाउँका २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काअन...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा ज...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वाेच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियनको ३० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित भर्चु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit