Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

कक्षा १२ को नतिजा सार्वजनिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।   परीक्षामा देशभरबाट चार लाख ३३ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार १ जनाको रद्द र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ ।  कुल...}

पुरा पढ्नुहोस्

सर्वोच्चले भोलिदेखि सबै सेवा खुला गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले भोलिदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।     कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि माघ ५ गतेबाट संकुचन गरेको सेवालाई भोलिदेखि नियमित रुपमा सबै सेवा प्रदान गर्ने भएको सर्वोच्चले जनाएको छ ।      गत बिहीबार बसेको पूर्ण ब...}

पुरा पढ्नुहोस्

इपीएस परीक्षा पास गरेकालाई कोरिया पठाउन निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संसदीय समितिले इपीएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ ।    संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले इपीएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक...}

पुरा पढ्नुहोस्

१९ जना राष्ट्रिय सभा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सभामा १९ सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू भएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।   आयोगका अनुसार माघ १२ गते मतदान हुनेछ । आयोगले र...}

पुरा पढ्नुहोस्

भारतमै पहिलो पटक वायु सेनाको जम्मु बेसमा ड्रोन बम आक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय वायु सेनाको जम्मु बेसमा ड्रोन बम आक्रमण भएको छ । वायु सेनाको क्षेत्रमाथि शनिबार राती (आइतबार बिहान) १ बजेर ३० मिनेटको आसपासमा ड्रोनबाट २ वटा बम बेसमा खसालिएको हो ।    Two low intensity explosions were reported early Sunday morning in the technical area of Ja...}

पुरा पढ्नुहोस्

पन्त, सिंह र धानुक एआईजीका लागि बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र  रविन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस गर्ने निर्णय गरेकाे छ ।    गृह सचिव टेकनारायण पाण्डेकाे  अध्यक्षतामा बसेकाे बढुवा समितिकाे बैठकले&nbs...}

पुरा पढ्नुहोस्

वैवाहिक सम्बन्ध नै धरापमा परेकाे भन्दै जसपा नेतृले दिइन दलित नेता बिरूद्व जाहेरी 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन् ।     आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको भन्दै सिरहाको लहान नगरपालि...}

पुरा पढ्नुहोस्

विद्यार्थीलाई जापान र अस्ट्रेलिया खुला, जान चाहनेले यी कुरामा ध्यान दिनुपर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको छ ।    उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । आज काठमा...}

पुरा पढ्नुहोस्

विप्लव सरकारसँग वार्ताका लागि तयार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी सरकारसँग वार्ता गर्न तयार भएको छ । उक्त पार्टीले आज विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको हो ।   ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो...}

पुरा पढ्नुहोस्

प्रदेश २ को राजधानी जनकपुर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । प्रदेश सभामा सोमबार भएको गोप्य मतदानमा जनकपुरका पक्षमा दुई तिहाइ मत खसेको हो । प्रदेश सभामा १०४ जना सांसद छन् ।   जनकपुर राजधानी तोकिएसँगै अव प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा...}

पुरा पढ्नुहोस्