Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीको घम्साघम्सीपछि खटाइयो सशस्त्र प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको परिसरमा कानुन व्यवसायी र प्रहरीहरुबीच तनाव भएपछि सशस्त्र प्रहरी बल पनि खटाइएको छ ।    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आज पनि कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा आन्दोलन गर्न थालेका थिए । तर प्रहरीले रोकेपछि उनीहरुबी केहीबेर धकेलाधकेल भएको थियो...}

पुरा पढ्नुहोस्

दोब्बर पैसा दिन्छु भन्दै सामाजिक सञ्जालबाट प्रलोभनमा पारी ठगी गर्ने पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका १३ ताहचलमा घर भएका २८ वर्षीय रोजन भुजेल र कास्की पोखरा महानगरपालिका–१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी रहेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनबाट खट...}

पुरा पढ्नुहोस्

देउवामार्फत देशले जितेको ‘दंगल’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सडकमा आन्दोलन, सदनमा चर्को बहस र सत्ता पक्षबाट असहयोगका कारण विवादमा परेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोग संसदबाट पारित गरेर प्रधानमन्त्री शेरबहादुर देउवामार्फत देशले एउटा ‘दंगल’ जितेको छ ।    एमसीसीबारे विवाद लम्बिनु नेपालका लागि कुनै पनि दृ...}

पुरा पढ्नुहोस्

नेपाल–भारत सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ ।   सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो ।   बै...}

पुरा पढ्नुहोस्

२० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लामो समयदेखि अमेरिका, भारत र चीनलगायतका देशहरुमा रहेको २० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त रहेको छ ।     ३ देशका लागि राजदूत संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको भए पनि बेलायतबाट मात्रै स्वीकृति प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझै पनि स्वीकृत...}

पुरा पढ्नुहोस्

जुम्लामा दाहिने शंखसहित पुराना मूर्ति बेवारिसे अवस्थामा फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जुम्लाको चन्दननाथ नगरपालिका–६ रोकायावाडास्थित सतिदेवीको मन्दिर क्षेत्रमा बुधबार प्रहरीले बेवारिसे अवस्थामा दाहिने शंखसहित पुराना मूर्तिहरु फेला पारेको छ ।    मन्दिर पछाडि रहेको काँडेदार झाडीमा पुराना मूर्ति जस्तो देखिने गजुर, दाहिने शंख, बायाँ शंख, शिवपार्वती र गणेशको मूर्ति, प...}

पुरा पढ्नुहोस्

चीनको बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था  ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ ।     चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रह...}

पुरा पढ्नुहोस्

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे, यस्तो बन्यो नयाँ क्याबिनेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा ९एकीकृत समाजवादी० का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे नियुक्त भएका छन् । उनले बिहीबार नै  पद तथा गोपनीयताको शपथ लिए ।      वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम...}

पुरा पढ्नुहोस्

सप्तरीमा महिलाको विभत्स हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ ।    स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जानकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न...}

पुरा पढ्नुहोस्

विमान खोज्न सेनाको हेलिकोप्टर पोखराबाट उड्यो, यसरी हुँदै छ खोजी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्न पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।   पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको...}

पुरा पढ्नुहोस्