Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट ४ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले तस्करीको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।    ‘सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन्,’ विमानस्थल प्रहरीले भनेको छ ।   राहदानी नम्बर इजे०२४८१३१ बा...}

पुरा पढ्नुहोस्

सुरक्षा समिति बैठककाे एजेण्डा बन्याे राष्ट्रिय सभा निर्वाचन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ ।  सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले बताए।    ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन...}

पुरा पढ्नुहोस्

दमक नगरपालिकामा राप्रपाका रामकुमार थापा निर्वाचित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट रामकुमार थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।    उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित भएकी छन् । निर्वाचित थापाले १७ हजार ५२५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्...}

पुरा पढ्नुहोस्

धनगढीमा प्रहरी हत्या घटना : नौ जनालाई जन्मकैदको फैसला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।        कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना,...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री र भाजपा नेताबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भाजपाका नेता डा हर्षवर्धन र भाजपाका राष्ट्रिय सचिव हरीश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासंग शिष्टाचार भेट गरेका छन् ।   नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुन आएका नेताद्वयले आज प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।   आजदे...}

पुरा पढ्नुहोस्

विश्व बैंककी प्रबन्ध निर्देशकसँग अर्थमन्त्रीको भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।   अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ...}

पुरा पढ्नुहोस्

निर्वाचनमा गठबन्धन सरकार सहमत भएसँगै नेप्सेमा छलाङ, यी पाँच कम्पनीको शेयर सर्किट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ ।     सत्तारुढ गठबन्धनको शनिबार...}

पुरा पढ्नुहोस्

कर्णेलको कमाण्डमा बंगलादेशको सैन्य टोली नेपालमा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बंगलादेशी सेनाका लेफ्टिनेण्ट कर्णेल सईद मोहम्मद नुरुस सालेहीन युसुफको नेतृत्वमा २९ सदस्यीय टोली सैन्य टोली आइतबार नेपाल आइपुगेको छ ।  बंगलादेशको ढाकास्थित डिफेन्स सर्भिसेज कमाण्ड तथा स्टाफ कलेजमा संचालित डिफेन्स सर्भिसेज कमाण्ड तथा स्टाफ कलेज तालिममा सहभागी शिक्षार्थी अधिकृत र कलेजका सदस्य...}

पुरा पढ्नुहोस्

पूर्वएसएसपी थापा अब कांग्रेस प्रतिनिधि

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पूर्वएसएसपी विक्रमसिंह थापा  कपिलवस्तुको संघीय निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।    उनले निकटतम प्रतिद्वन्द्वी ज्योति दाहाललाई २०४ मतान्तरले पराजित गरी विजयी भएका हुन् । उनले खसेको कूल मतबाट ४ सय मत प्राप्त गरेका थिए । उनले समावेशीतर्...}

पुरा पढ्नुहोस्

यी महिलाले लुकाइन् १० वर्षसम्म आमाको शवलाई फ्रिजमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टको फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।   स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आमाको मृत्यु भएको थाहा भएपछि आफू घर छोड्नुपर्ला भन्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएक...}

पुरा पढ्नुहोस्