Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

सम्बन्धित समाचार

असार १४ बाट सार्वजनिक यातायात खुलाउने तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बैशाख १६ गतेदखि बन्द रहेको सार्वजनिक यातायात खुलाउने विषयमा छलफल सुरु भएको छ ।   काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षित रुपमा यातायात खुलाउने विषयमा छलफल सुरु गरेका हुन् ।   प्रशासनले असार १४ गतेपछि स्वास्थ्य मापदण्ड अपनाएर यातायात सञ्चालन...}

पुरा पढ्नुहोस्

रामकुमारी झाँक्री पक्राउको विरोधमा कसले के भने ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमा नेतादेखि सर्वसाधारणले विरोध व्यक्त गरेका छन् । राज्यले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको उनीहरुले उल्लेख गरेका छन् ।   कांग्रेस नेता गगन थापाले सत्यको पक्षमा बोल्ने मुख राज्यको त्रासले बन्न...}

पुरा पढ्नुहोस्

ट्राफिकको कारबाहीमा परेका कागजपत्रबारे एसएमएसबाटै जानकारी पाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको बारेमा जानकारी एसएमएसबाटै लिन सकिने भएको छ । आजदेखि ट्राफिक प्रहरी महाशाखाले एसएमएसबाटै जानकारी दिने सेवा सुरु गरेको हो ।    विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारबाही गरेपछि नियन्त्रणमा लिएका कागजपत्रहरुको...}

पुरा पढ्नुहोस्

कोरियाले सन् २०२१ मा ५२ हजार कामदार लैजाने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

    दक्षिण कोरियाको सन् २०२१ मा विश्वभरबाट ५२ हजार श्रमिक लैजाने भएको छ । प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा निर्धारण गरेको हो ।    यो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । २०२० को तुलनामा यस पटक...}

पुरा पढ्नुहोस्

नेपालगन्जको लक्की क्यासिनोमा मध्यरातमा के भयो यस्तो ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालगन्जको एक क्यासिनोमा बुधबार राति २–३ बजेतिर केही व्यक्तिले एक जनालाई कुटपिट गर्न थाले । ५–७ जनाको समूहले कुटपिट गर्दै ती व्यक्तिलाई क्यासिनोबाहिरको सेतो गाडीमा राखेर कतै लिएर गए ।    नेपालगन्जको होटल स्टार लाइटको क्यासिनो लक्की स्टारमा भएको घटना हो यो । कुटाइ खाने व्...}

पुरा पढ्नुहोस्

एमसीसीबारे प्रचण्ड, नेपाल र खनालबीच छलफल, विपक्षमा मतदान गर्ने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले एमसीसीको विषयमा छलफल गरेका छन् ।     नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड...}

पुरा पढ्नुहोस्

झिनो अङ्कले बढ्यो नेप्से

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अङ्कले उकालो लागेर दुई हजार ७३५ अङ्कमा पुगेको छ ।   ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ अङ्कले ओरालो लागेर ५१५.१९ मा सीमित भएक...}

पुरा पढ्नुहोस्

संसदका सबै कार्यसूची हटाइए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको पहिलो बैठकका सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ। सभामुख अग्निप्रसाद सापाकाेटाकाे निर्देशनमा सबै कार्यसूची हटाइएकाे हाे । उनले  नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा अन्य कार्यसूची नरा...}

पुरा पढ्नुहोस्

सरकारले आजदेखि इपासपोर्ट जारी गर्दै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आज बुधबारदेखि इ–पासपोर्ट जारी गर्ने भएको छ । राहदानी विभागका अनुसार आजदेखि शुभारम्भ भए पनि सर्वसाधारणलाई भने १५ देखि वितरण गरिनेछ ।    परराष्ट्रमन्त्री नारायण खड्काले विभागको त्रिपुरेश्वरस्थित नयाँ कार्यालयबाट शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज इपासपोर्ट प्रदान गर्ने कार...}

पुरा पढ्नुहोस्

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेशका विपक्षी दलहरुको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।   कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।   वि...}

पुरा पढ्नुहोस्