
भारतको पञ्जाबस्थित लुधियाना अदालतमा बिहीबार भएको विस्फोटमा खालिस्तान समर्थक आतंकवादी र पाकिस्तानमा रहेका कट्टरपन्थीको संलग्नता रहेको भारतीय सुरक्षा एजेन्सी र पञ्जाब पुलिसले जनाएका छन् । चुनावी माहोल अस्थिर गर्ने र विखण्डनवादीहरुलाई सहयोग पुर्याउने उद्देश्यले विस्फोट गरिएको अनुसन्धानमा देखिएको भारतीय...}
पुरा पढ्नुहोस्शुक्रबारबाट सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमार्फत विभिन्न जिल्लाको नेतृत्व चयन गर्ने क्रम जारी रहेको छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट ६३ जिल्लाको अधिवेशन उद्घाटन गरेका थिए । नेकपा एमालेका प्रचार विभागका अनुसार आज बिहानसम्म ७ बजेसम्म २०...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले आज सर्वदलीय छलफल आयोजना गर्ने भएको छ । आयोगले आफ्नै कार्यालयमा दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाएको हो । सरकारले घोषणा गरेको वैशाख १७ र २७ को प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल गर्नका लागि आयोगले दलहरुलाई बोलाएको जानकारी दिएको छ । संघीय र प्रदे...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताएका छन् । उनले देशमा अहिले कुशा...}
पुरा पढ्नुहोस्शनिवार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै शनिवार दिउँसो काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने जनाएको हो । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी कसैलाई पनि ‘तँ’ नभन्न र सम्मानार्थी शब्द बोलचालमा प्रयोग गर्न उनले...}
पुरा पढ्नुहोस्नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ । माधव खनाल पक्षले शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे पछि अवरुद्ध भएको कार्यदलको बैठक सोमबार साँझ सिंहदरबारमा बसेको हो । आइतबार बेलुका माधव खनाल पक्षका नेता भीम रावलले प्रधानमन्त्रीलाई भे...}
पुरा पढ्नुहोस्सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९...}
पुरा पढ्नुहोस्स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार आगामी २ जेठ देखि ११ जेठसम्म दोस्रो डोज खोप लगाईंने स्वास्थ्य कार्यालयले जनाएको छ । गत २५ चैत...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनी १८ हजारभन्दा बढी मतले अगाडि छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन् । नेकपा (एमाले) का उम्मेदवार केशव स्थ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit