Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

गृहमन्त्री खाणद्वारा प्रहरीको रासन भत्ताबारे चासो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् ।    गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका...}

पुरा पढ्नुहोस्

१६ जना गैर नेपालीलाई नागरिकता बनाइदिने झापाका राप्रपा वडाध्यक्ष धरौटीमा रिहा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झूठाे विवरण पेस गरी गैरनेपाली नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका झापाका एक वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित बिर्तामोड नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष अजय कार्की ९ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।    १६ जन...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका बिषयमा बुझ्न नेपाली सेनाका कर्णेलहरु मुख्यालय हल्चोकमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली आर्मी वार कलेज नगरकोटमा संचालित सिलसिलेवार १० हाईअर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्समा सहभागी महासेनानी र प्रमुख सेनानीहरुले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिएका छन् ।   सो अवसरमा शिक्षार्थी अधिकृ...}

पुरा पढ्नुहोस्

ड्युटीमा रहेका दोलखाका प्रहरी जवान खड्काको हृदयाघातबाट मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी जवान सुजन खड्काको हृदयाघातबाट मृत्यु भएको छ । शनिबार ड्युटीमा रहेकै बेला खड्कालाई हृदयाघात भएको हो ।    जिल्ला प्रहरीका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार खड्का बिहान १० देखि २ बजेसम्मको ड्युटीमा थिए । ‘ड्युटीकै क्रममा उनी अचानक बे...}

पुरा पढ्नुहोस्

दाइजो नपुगेको निहुँमा रुपन्देहीकी सम्झनालाई जिँउदै जलाएर ‘हत्या’ !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहकी २१ वर्षीय सम्झना चाईको २०७४ सालमा मुकेश चाईसँग प्रेमविवाह भयो । परिवारको पनि सहमति भएकाले विवाहमा कुनै समस्या भएन ।    समुदायको चलनअनुसार उनी केही वर्ष माइतमै (गौना) बसिन् । २०७६ फागुनमा श्रीमान्को घर आइन् । त्यसयताको केही...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ११ डीआईजीको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) काज सरुवा गरेको छ । केही डीआईजीहरुको कार्यरत स्थानमा एक वर्षे अवधि नै नपुगी सरुवा भएको छ ।    बिहीबार सार्वजनिक सरुवा सूचीअनुसार सशस्त्रका प्रवक्ता तथा ९ नम्बर पशुपतिनाथ मुख्यालय, काठमाडौंका प्रमुख डीआईजी राज...}

पुरा पढ्नुहोस्

बेरुजु फर्छ्योटको प्रगतिले प्रफुल्ल महानिरीक्षक क्षेत्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री प्रहरी संगठनको बेरुजु फर्छ्योटको प्रगतिबाट प्रफुल्ल देखिएका छन्।    महानिरीक्षक क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको फागुन महिनाको मासिक प्रगति समीक्षा कार्यक्रममा उनले बेरुजु फर्छ्योटको खुलेर प्रशंशा गरे।   ...}

पुरा पढ्नुहोस्

चितवन प्रहरीले बरामद गर्‍यो करोडौं रुपैयाँ बराबरका अवैध सामाग्री (भिडियो सहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चितवन प्रहरीले वीरगञ्ज र मकवानपुर भएर भित्रदैं गरेको अन्दाजी ३ करोड रुपैयाँभन्दा बढीको अवैध सामाग्री बरामद गरेको छ । चारवटा ट्रकमा बाहिर फलामे डण्डी र भित्र लत्ताकपडा लुकाएर तस्करी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए ।    उनका अनुसार ८६ वटा पोकामा रहेका लत्ताकपडाका...}

पुरा पढ्नुहोस्

प्रहरीका यी ७०२ सिपाही भए हवल्दार बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।    हेरौं बढुवा सूचीः   }

पुरा पढ्नुहोस्

डकैतीमा संलग्न २ भारतीय बाँकेबाट पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

डकैती र चोरीमा संलग्न रहेको अभियोगमा २ भारतीय नागरिकलाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ  ।      पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई प्रहरीले १ थान कट...}

पुरा पढ्नुहोस्