Tuesday, 10 June 2025 | २०८२ जेठ २८, मङ्गलबार

सम्बन्धित समाचार

महोत्तरीका दम्पती बेपत्ता प्रकरण : चार दिनदेखि प्रहरी ‘क्लुलेस’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महोत्तरी पिपरा गाउँपालिका–५ सहोडवाका वृद्ध दम्पती चार दिनअघि सुतेकै ठाउँबाट बेपत्ता भए । उनीहरुलाई प्रहरीले खोजी गरिरहे पनि अझै फेला परेका छैनन् ।    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उन...}

पुरा पढ्नुहोस्

कोभ्याक्समार्फत थप ६ लाख २० हजार खोप आउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभ्याक्स सुविधामार्फत् नेपालले थप ६ लाख २० हजार डोज फाइजर खोप पाउने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आगामी पुस ९ गते उक्त खोप नेपाल आइपुग्नेछ ।   कोभ्याक्समार्फत पहिलो चरणमा ८ कात्तिकमा एक लाख ६२० डोज फाइजर खोप आइसकेको छ । उक्त खोप १२ वर्षभन्दा माथिका दीर्घरोगी र १९ वटा जिल्लाका १२...}

पुरा पढ्नुहोस्

सौताको छोरालाई विष खुवाएर मारिन्, आफू भारत भागिन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली प्रहरीले सौताको छोराको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह–२ की मागी रोकाया छिन् ।    उनले २९ कात्तिकमा सौताका छोरा १० वर्षीय निशान्त थापा मगरलाई दूधमा मुसा मार्ने औषधी मिसाई खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान् श...}

पुरा पढ्नुहोस्

विदेशी विनिमयका लागि सेनालाई राष्ट्र बैंकको विशेष सुविधा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ संशोधन गरेको छ । त्यसअनुसार राष्ट्र बैंकले नेपाली सेनालाई विदेशी विनिमयका लागि विशेष सुविधा दिएको छ ।    एकीकृत परिपत्र ११/२०७६ को दफा १ को पहिलो अनुच्छेदमा संशोधन तथा सोही परिपत्रको दफा १ को शर्त नं. १२ थप गरी उक्त सुविधा उल्लेख छ । नेपा...}

पुरा पढ्नुहोस्

‘खोप कूटनीति’मा सक्रिय राष्ट्रपति, बाइडेनदेखि पुटिनसम्मलाई पत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा खोप भित्र्याउनका लागि पछिल्लो समय कूटनीतिक गतिविधिलाई अघि बढाएकी छन् । कार्यकारी भूमिकामा नरहेकी राष्ट्रपति भण्डारीको यो सक्रियताले प्रशंसा समेत पाएको छ ।     मुलुकमा भारत र चीनले दिएको अनुदानको खोपबाट खोप लगाउने अभियान सुरु भएको हो । त्यसपछि स...}

पुरा पढ्नुहोस्

भारतीय सेनाले दियो नेपाली सेनालाई एक लाख डोज कोरोना खोप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गरेको छ ।  नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार उक्त खोप आइतबार साँझ नेपाल आइपुगेको छ । खोप नेपाल आइपुगेपनि औपचारिक हस्तान्तरण भने एकदुई दिनमै हुने उनले जानकारी दिए । भारतीय सेनाले भारतको सेरम इन्सिच्युटले...}

पुरा पढ्नुहोस्

बर्दियाबाट हराएका तीन किशोरी बर्दघाटमा भेटिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दियाबाट हराएका तीन किशोरी नवलपरासीको बर्दघाटमा फेला परेका छन् । प्रहरीका अनुसार उनीहरु नेपालगन्ज हुँदै काठमाडौं जाने क्रममा बर्दघाटमा फेला परेका हुन् ।    बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनी टोल बस्ने बलबहादुर कामीको १६ वर्षीया छोरी सावित्री बराइली, बमबहादुर परियारको १६ व...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र महाधिवेशन : केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको ८औँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्दसत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्दसत्रमा विधान मस्यौदा पेश गरेका स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञासाको जवाफ दिएपछि विधान सर्वसम्मतिले पारित भएको हो ।     विधानलाई आगामी केन्द्रीय समितिले...}

पुरा पढ्नुहोस्

कोरोनाविरुद्धको खोप लगाएकालाई अमेरिकाले २० महिनापछि प्रवेश दिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले कोभिडका कारण लामो समयदेखि बन्द गरेको सीमा खुला गरेको छ । सोमबारदेखि पूर्ण मात्रा खोप लगाएका विदेशी नागरिकका लागि सीमा खुला गरिएको हो ।    उक्त प्रतिबन्ध कोभिडका कारण सन् २०२० को मार्च (२० महिनाअघि ) देखि लगाइएको थियो । यसले यूके र ईयू राज्यहरू सहित ३० भन्दा बढी देशका गैर&nd...}

पुरा पढ्नुहोस्