Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

कोरोना खोपको ९५ प्रतिशत मात्रा १० मुलुकमा सीमित : डब्लुएचओ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको जनाएको छ ।        अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाको खोपमा आफ्नो पहुँच जमाउँदै आएको उ...}

पुरा पढ्नुहोस्

नेकपा विवादबारे श्वेतपत्र जारी गर्दै दाहाल–नेपाल समूह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवादबारे श्वेतपत्र जारी गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा पछिल्लो समय देखिएका विवादबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागेको बताएका हुन् ।    ‘यो पार्टीभित्रको मात्र...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच बालुवाटारमा भेटवार्ता भएको छ ।  नेपालका लागि केही समयअघिमात्र राजदूत भएका शाहको यो औपचारिक भेटवार्ता थियो । भेटमा दुई देशको सम्बन्ध, पारस्परिक हित तथा सहकार्यका बिषयमा छलफल भएको थियो । }

पुरा पढ्नुहोस्

मन्त्रिमण्डल गठनबारे यस्तो छ गठबन्धनको सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।   बैठकमा सरकारका न्यूनतम साझा...}

पुरा पढ्नुहोस्

काठमाडौंका ढुंगेधारा ब्युँताउन बजेट छुट्याउने मेयर साहको घोषणा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्ने घोषणा गरेका छन् । नेवाः समुदायको सिथि नखः पर्व र वातावरण दिवसको अवसर पारे आज मेयर साहले ढुंगेधारा ब्युताउन बजेट छुट्याउने जनाएका हुन् ।    ‘हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रै...}

पुरा पढ्नुहोस्

कोप २६ सम्मेलन : विश्वका यी प्रमुख मुद्दामा हुनेछ छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) हिजोदेखि शुरू हुँदै गर्दा विश्वभरका वातावरणवादीको ध्यान यसतर्फ केन्द्रित भइएको छ ।    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा त्यससम्बन्धी कार्यहरुको ठोस निर्णय गर्ने महत्वपूर्ण थलोको रुपमा रहेको...}

पुरा पढ्नुहोस्

अबुधाबी आक्रमणको अमेरिकाद्धारा कडा शब्दमा निन्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ ।    आक्रमणमा  तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।   राज्य स...}

पुरा पढ्नुहोस्

खराब मौसमले तराईका जिल्लामा उडान अवरुद्ध

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तराईमा हुने आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । मौसममा आएको परिवर्तनसँगै विशेष गरी हुस्सु र कुहिरोका कारण उडान गर्न असम्भव भएको हो ।   विमानस्थल कार्यालयका अनुसार आज बिहानदेखि तराईका कुनै पनि जिल्लामा उडान हुने सकेको छैन । जनकपुर, सि...}

पुरा पढ्नुहोस्

रोल्पाको माडीमा माओवादीसँगको झडपमा कांग्रेस उम्मेदवार डाँगी घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ ।     झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्र...}

पुरा पढ्नुहोस्

लेनदेन विवादमा युवा संघ भक्तपुरका नेताको कुटेर हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको छ ।      घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार लेनदेनको विषयमा झगडा हुँदा कुटपिट भई ३३ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार...}

पुरा पढ्नुहोस्