
बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी दिइएको छ । सशस्त्रका विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिकतर्फको उक्त पदमा जिम्मेवारी दिइएको छ । सशस्त्र प्रहरीको प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ बढुवामा परेका छन् । यस्त...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा टर्कीको इस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म संचालन भएको इन्टरपोलको ८९ औं महासभामा सहभागी भई आज स्वदेश फिर्ता भएका छन् । सोही महासभामा सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमा...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले यस्तो बताएका हुन् ।&nb...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले शनिबार एउटा ट्वीट गरे । त्यस ट्वीटमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘सीमामा बस्न’ मिश्रलाई चेतावनी दिए । मिश्रले ट्वीटरमा लेखका थिए, ‘पूर्व...}
पुरा पढ्नुहोस्कोरोनाविरुद्धको खोप उपलब्ध गराउनका लागि पहल गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र लेखेकी छन् । अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरीय प्रहरी परिसरको प्रमुखमा एसएसपी सुदीप गिरीको सरुवा गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका गिरीले आजदेखि परिसर प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । प्रहरी मुख्यालयले गिरीलाई परिसर प्रमुखमा काज सरुवा गरिएको हो । यसअघि परिसरको प्रमुख रहेका ए...}
पुरा पढ्नुहोस्भारतीय सेनाले बन्दी रहेका चिनियाँ जनमुक्ती सेनालाई हस्तानान्तरण गरेको छ । भारतीय सेनाले २४ पुसमा अपराध कसुरमा पक्राउ गरेका उनलाई सोमबार बिहान १० बजेर १० मिनेटमा चीनपक्षलाई हस्तानान्तरण गरेको हो । भारतीय संचारमाध्यमहरुका अनुसार उनलाई भारत–चीन सीमा चुसुल–मोल्दो सीमा चौकी...}
पुरा पढ्नुहोस्वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो । निकुञ्जको वरण्डाभार वन क्षेत्रमा...}
पुरा पढ्नुहोस्मकवानपुरमा बुधबार राति सामूहिक बलात्कार भएको भनिएको घटनामा नयाँ मोड आएको छ । यसअघि सामूहिक बलात्कार भएको भनिए तापनि अहिले आफ्नो प्रेमीलाई बचाउन किशोरीले बलात्कारको भएको नाटक गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार १५ वर्षीया किशोरी राति...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit