
काठमाण्डौको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । उनका अनुसार आगो नियन्त्रणका लागि काठमाण्डौ महानगरपालिकाको दमकल बोलाइएको छ । ‘हामी आगो निय...}
पुरा पढ्नुहोस्प्रहरीले दुई किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङका सीताराम चौधरी र सिराहाका सरोज सहानी छन् । उनीहरुले नेपाल एयरलाइन...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने जानक...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिए...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने बताएका छन् । उनले १४ औं महाधिवेशनको महामन्त्रीको नतिजा आइनसक्दै रक्षामन्त्री पदबाट राजीनामा दिने सामाजिक सञ्जालमार्फत बताएका छन् । महामन्त्री पदको मतगणना जारी रहँदा प्राप्त नतिजालाई हेर्दै उनले राजीनामा दिने घोषण...}
पुरा पढ्नुहोस्जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि सङ्क्रमित भई उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु अर्काे सूचना जारी नभ...}
पुरा पढ्नुहोस्प्रधान सेनापति पूर्णचन्द्र थापाले बुधबार श्रीलंकाका राजदूरत र सार्कका महासचिवसँग भेटवार्ता गरेका छन् । भद्रकालीस्थित जंगी अड्डामा दुवैसँग प्रधानसनापति थापाले फरक फरक समयमा भेटवार्ता गरेका हुन् । श्रीलंकाका राजदूत हिमाली अरुनाटिका र दक्षिण एशियाली क्षेत्रीय सहयोग...}
पुरा पढ्नुहोस्मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । &n...}
पुरा पढ्नुहोस्काठमाडौंको त्रिपुरेश्वरमा एक भवन परिसरमा पुरुषको शव फेला परेको छ । चौधरी समूहको निर्माणाधीन भवन परिसरमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो । परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले आज बिहान शव फेला परे पनि पहिचान खुलिनसकेको पर्दाफासलाई जानकारी दिए । ‘प्रारम्...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई सांसद पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै थापाले सांसदका रुपमा कामकाज गर्न पाउने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit