Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन भएको छ । शुक्रबार उनको निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ ।   ‘राष्ट्रपति, महामहिम शेख खलिफा बिन जायद अल नाह्यानको निधनमा युएई अरब र इस्लामिक राष्ट्र र विश्वका जनतामा शोक व्यक्त गर्दछ,’ कार्यालयको विज्ञप्तिमा भनिएको छ ।...}

पुरा पढ्नुहोस्

चार पूर्वप्रधानन्यायाधीशलाई अदालतको अवहेलना मुद्दामा सफाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले सफाइ दिएको हो ।    पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ प...}

पुरा पढ्नुहोस्

राष्ट्र सेवक कर्मचारीको तलब २ हजार बढ्यो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट्र सेवक कर्मचारीहरुको मासिक तलबमा २ हजार रुपैयाँ बृद्धी गरेको छ । १ सउनदेखि लागू हुने गरि निजामतीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका कर्मचारीह्ररु सबैको तलब मा २ हजार थप हुने भएको हो ।    अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अध्यादेश म...}

पुरा पढ्नुहोस्

फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई मानव अधिकार सम्मान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय मानव अधिकार आयोगले यसवर्ष  मानव अधिकार सम्मान डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फरेन्सिक विज्ञ डा. वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ ।  आयोगको सोम...}

पुरा पढ्नुहोस्

 ‘केटू’ हिमालका आरोहीलाई पाकिस्तान दूतावासको विशेष सम्मान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालस्थित पाकिस्तान दूतावासले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को हिँउदमा आरोहण गरेर विश्व रेकर्ड राख्नने दलका सदस्यहरूकाे विशेष.सम्मान गरेको छ । उनीहरुको सम्मानमा शुक्रबार रात्रीभोजको आयोजना गरिएको हो ।    नेपालका लागि प्रस्तावित पाकिस्तानी राजदूत  शैयद...}

पुरा पढ्नुहोस्

सुडानमाथिको प्रतिबन्ध अमेरिकाले हटायो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  वासिङ्टन । अमेरिकी संसदले आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ ।   सन् २००१ को सेप्टेम्बरमा भएको अमेरिकी दूतावासहरुमा आक्रमणको दोष अमेरिकाले स...}

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भयो डेढ किलो सुन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ जना पक्राउ परेका छन् । विमानस्थल प्रहरी,  महानगरीय अपराध महाशाखा र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले साेमबार (२० बैशाख २०७८) मा  उनीहरुलाई पक्राउ गरेको हो ।    उनीहरुको साथबाट १४ सय ग्राम सुन बरामद गरिएको...}

पुरा पढ्नुहोस्

गठबन्धनको निर्णय भएको छैन, राप्रपा आफ्नो सामर्थ्यले निर्वाचन लड्छ : अध्यक्ष लिङ्देन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।    आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठबन्धनको कुरा नचलाएको जानकारी दिए । ‘अन्य पार्टीसँग पनि औपचा...}

पुरा पढ्नुहोस्

सडक विस्तारबाट विस्थापित भएका बालाजुवासीले थाले आन्दोलन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराइएको भन्दै पीडितहरुले विरोध प्रदर्शन गरेका छन् ।    शुक्रबार बृहत् नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो...}

पुरा पढ्नुहोस्

कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुन्छ : विश्वप्रकाश शर्मा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् ।     बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्...}

पुरा पढ्नुहोस्