
नेपाल सरकारले युक्रेनमा बढ्दो घटनाक्रमलाई नियालिरहेको जनाउँदै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्ने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्र संघको सदस्य...}
पुरा पढ्नुहोस्अमेरिकाले जलवायु परिवर्तनको विषयमा नेपालसँग सहकार्य गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायुको चुनौती सामना गर्न विश्वव्यापी सहकार्यमा जोड दिएपछि अमेरिकी राजदूत बेरीले नेप...}
पुरा पढ्नुहोस्नेपाली सेनामा उपरथी (मेजर जनरल) बढुवाका लागि अनिबार्य गरिएको नेशनल डिफेन्स कोर्सका लागि विश्वका ७ देशमा एक सहायक रथी (ब्रिगेडियर जर्नेल) सहित १३ महासेनानी (कर्णेल) अध्यनरत रहेका छन् । नेपाली सेनाका सहायक रथी दिपेशजंग शाहसहित १३ जना महासेनानीहरुले नेशनल डिफेन्स कोर्स गरिर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संयुक्त राष्ट्र संघको विशेष राजनीतिक मिशन रहेका देशसहित सुडान र कंगोमा पठाउने अधिकारीहरुका बिषयमा नयाँ मापदण्ड लागू गरेपछि यसले संगठनभित्र लफडा सुरु भएको छ । प्रहरीले संयुक्त राष्ट्र संघबाटै पूर्ववर्ती शर्त अनुसार सहमतीको कोटा घटाएको भन्दै नयाँ मापदण्ड लाग...}
पुरा पढ्नुहोस्नेपालको भौगोलिक अवस्थिति, दुई ठूला छिमेकी मुलुकबीचको सधैंजसोको संघर्ष र तेस्रो मुलुकहरुको चासोको बीच नेपालको कूटनीतिक क्षेत्र धेरैजसो उतारचढावमा रहने गरेको छ । सरकार फेरिने बित्तिकै पार्टीगत झुकाव र उक्त पार्टी तथा नेतृत्वलाई अन्य देशहरुले हेर्ने दृष्टिकोणका कारण मुलुकको कूटनीति स्थिर र सन्तुलित हुन...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताएका छन् । उनले कुन देशबाट को आउने भन्ने विषयमा केही नखुलाई मात्र उच्चस्तरीय भ्रमण हुने संकेत गरेका हुन् । परराष्ट्रमन्त्री खड्काले सोमबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्...}
पुरा पढ्नुहोस्कतारका एक वरिष्ठ सरकारी अधिकारीले एक भारतीय प्रतिनिधिमण्डलले तालिवानका नेताहरुलाई कतारमा भेटेको जनाएका छन् । एक वेबनारको क्रममा सोमबार कतारी सरकारी अधिकारी विन माजिद अल कहतानीले यस्तो खुलासा गरेको भारतीय सञ्चारमाध्यम द वायरले उल्लेख गरेको छ । उनी आतंकवाद र संघर्ष समाधानको मध्यस्थत...}
पुरा पढ्नुहोस्नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर आफ्नो चार वर्षे कार्यकाल समाप्तिसँगै बिहीबार काठमाडौंबाट विदा भएका छन् । परराष्ट्र सचिव भरतराज पौडेलले मायाँको चिनो दिँदै राजदूत सेफरको विदाई गरेका थिए । २०७५ जेठमा तत्कालिन राजदूत माथियस मायर तीनवर्षे कार्यकाल सकेर कारमै स्वदेश फर्किएक...}
पुरा पढ्नुहोस्हालै भारतको जम्मुमा भएको ड्रोन हमलामा पाकिस्तानले आफ्नो संलग्नता नरहेको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ड्रोन हमलामा पाकिस्तानको नाम जोडिनु भ्रामक भएको जनाएको पाकिस्तानी सञ्चारमाध्यममा कश्मीर मिडिया सर्भिसले उल्लेख गरेको छ । ‘भारत सरकारले फेर...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit