Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका डीआईजी राजु अर्याल एआईजी नियुक्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा राजु अर्याललाई नियुक्त गरेको छ।    गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ।   डिआइजी अर्याल...}

पुरा पढ्नुहोस्

सर्लाहीमा बाटो बनाउने विषयमा विवाद, जसपाका सांसद साहमाथि आक्रमण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाटो बनाउने विषयमा विवाद हुँदा जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसद प्रमोद साहमाथि आक्रमण भएको छ ।    शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा विषयमा विाद भएको थियो । शनिबार दुई पक्षबीचको विवादमा जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको थि...}

पुरा पढ्नुहोस्

इन्स्पेक्टर चौहान बने ‘पुलिस अफ द मन्थ’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मन्दीप चौहान चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उनी जिल्ला तथा प्रदेशकै उत्कृष्ट प्रहरी बन्न सफल भएका हुन् ।   विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी कर्तव्य निर्वाह तथा अपराध अनुसन्धान...}

पुरा पढ्नुहोस्

प्रहरीको तल्लो तहमा बढुवा समस्या, उच्च तहमा दरबन्दी थप्ने तयारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको तल्लो तहमा बढुवाको समस्या समाधानका लागि नियमावली संशोधनको प्रयासलाई थाती राख्दै सरकारले माथिल्लो तहमा दरबन्दी बढाउने तयारी गरेको छ । गृह स्रोतका अनुसार प्रहरीमा एसएसपीदेखि डीआईजीसम्मका दरबन्दी थप्ने प्रयास भइरहेको हो ।     प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समा...}

पुरा पढ्नुहोस्

सशस्त्र द्वन्द्वका घाइते सुरक्षाकर्मीलाई नै पीडक बनाइएपछि गृहमन्त्रीको ध्यानाकर्षण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

घाइते तथा अपांग भूपू सुरक्षाकर्मी संघले आफूहरूलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडक बनाएको भन्दै गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएको छ ।    मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएको हो । कर्तव्य पालनाको क्रममा घाइते भएकाले पीडक नबनाउन पहल गरिदिन माग संघ...}

पुरा पढ्नुहोस्

प्रधान सेनापतिद्वारा बेलीबृज उद्‍घाटन तथा सडक आयोजना निरीक्षण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्‍ज्याङ्ग सडक आयोजनाको निरीक्षण गरेका छन् । साथै ९२ किलोमिटरको उक्त सडकखण्डअन्तर्गत माछा खोलामा बनेको बेलिबृजको पनि उनले उद्घाटन गरेका छन् ।   बिहीबार शर्माले उक्त बेलिबृज उद्घाटन गरेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त झापाका कार्की पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–५ का ४७ वर्षीय विनोदकुमार कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।    जिल्ला प्रहरीका डिएसपी राकेश थापाका अनुसार उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलामा कार्कीलाई तीन दिन कै...}

पुरा पढ्नुहोस्

भागरथी हत्या प्रकरणः भेजाइनल स्वाब काठमाडौंमा, नदोहोरियोस निर्मला जस्तै गल्ती 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।    घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भए...}

पुरा पढ्नुहोस्

मोरङवासीलाई ‘सुरक्षा–सन्तोष’ दिएर फर्के एसपी सन्तोष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत १८ वैशाखमा मोरङको रतुवामाई नगरपालिका–४ सिङ्गारीस्थित मकैबारीमा एक महिलाको शव भेटियो । ती महिला कानेपोखरी गाउँपालिका–२ बस्ने बर्ष ३० की सरिता सोरेनबास्के थिइन् । अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न जिल्ला मोरङ रतुवामाई नगरपालिका–६ डेरामारी बस्ने वर्ष ३२ को सुफल हस्दा ३ असारमा प...}

पुरा पढ्नुहोस्