Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

गण्डकी प्रदेशमा पुरानै मन्त्रिमण्डल, दीपक मनाङे फेरि बने मन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत २९ वैशाखमा पुनर्नियुक्ति पाएका मुख्यमन्त्री गुरुङले आज ५ जना मन्त्री थपेका छन् ।   आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरुङले शपथ लिए । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले विना विभागीय म...}

पुरा पढ्नुहोस्

कर्णालीमा प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ ।    प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले  उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए ।    छलफल...}

पुरा पढ्नुहोस्

मानार्थ महारथीको सम्मान लिन प्रधानसेनापति शर्मा २३ कात्तिकमा भारत जाने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले २३ कात्तिकदेखि २६ कात्तिकसम्म तीनदिन लामो भारत भ्रमण गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय मार्फत भएको भारत भ्रमण सिफारिस स्वीकृत गरेको हो ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारतका सेनाध्यक्...}

पुरा पढ्नुहोस्

अस्थिर नीतिले सेयरबजार धराशयी, तत्काल समाधान खोजौं: गगन थापा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराएका छन् ।   आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रुपमा रहने सेयर बजारको स्थायित्व र सबलताले लगानीकर्...}

पुरा पढ्नुहोस्

सेनामा एकै पटक ११४ मेजरको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो ।    सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}

पुरा पढ्नुहोस्

तीनै सुरक्षा निकायमा ‘तँ’ शब्द प्रयोग नगर्न गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् ।   नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी कसैलाई पनि ‘तँ’ नभन्न र सम्मानार्थी शब्द बोलचालमा प्रयोग गर्न उनले...}

पुरा पढ्नुहोस्

नाम ताेक्न तातियाे प्रदेश १, यसाे भन्छन् मुख्यमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नामकरण प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने स्पष्ट पारेका छन् ।      आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको जनाएका छन् । आफूहरू सरकारमा आएपछि संसदको...}

पुरा पढ्नुहोस्

सेनाका छनोट परीक्षा अनिश्चितकालका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले वार्षिक कार्यतालिका अनुसार सञ्चालित भर्ना छनोट परीक्षा कार्यक्रमहरु स्थगन गरेको छ । माघ ११ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगन गरिएको हो ।   कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नेपालमा समेत द्रुत गतिमा फैलिरहेको कारण ती कार्यक्रमहरु स्थगन गर्नुपरेको...}

पुरा पढ्नुहोस्

अब नेकपाको दोस्रो पुस्ताबाट एकताको दबाब : वामदेव गौतम

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  नेकपा उपाध्यक्ष वामदेव गौतमले दाहाल–नेपाल पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन् । बिहीबार कोरोनाविरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले दोस्रो पुस्ताका नेतालाई एकताबद्ध गरी पार्टी एकताका लागि दबाब दिने बताएका हुन्...}

पुरा पढ्नुहोस्

होटल र रेष्टुरेन्ट बन्दै ‘हनि ट्रयाप’ को अड्डा, पत्रकार समेतको आवरणमा फिरौती असुली 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्र्याप’को अड्डा बन्न थालेको छ ।     काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ।    उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश...}

पुरा पढ्नुहोस्