
धनुषा प्रहरीले १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी घर भइ हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर छन् । बुध...}
पुरा पढ्नुहोस्नेपाल सरकारले दक्षिण अफ्रिकी क्षेत्रबाट ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साता क्वारन्टीनमा बस्नुपर्ने निर्णय गरेको छ । पछिल्लो समयमा कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमणको उच्च जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले बताएपछि विभिन्न देशहरुले दक्षिण अफ्रिका क्षेत्रबाट आ...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) को प्रदेशसभा सदस्य समेत रहेकी उनले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएकी हुन् । उनको बुझाएको राजीनामा पत्रमा जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ । एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण...}
पुरा पढ्नुहोस्नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् । यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्र...}
पुरा पढ्नुहोस्पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शुक्रबार लाहोरको पञ्जाबका लागि नयाँ पाकिस्तान राष्ट्रिय स्वास्थ्य कार्ड वितरण गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानका संस्थापकहरुको संकल्पअनुसार मुलुक इस्लामी कल्याणकारी राज्य हुने बताए । उनले स्वास्थ्य कार्ड वितर...}
पुरा पढ्नुहोस्वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशंका सर्वसाधारण लगानीकर्तामा परेको छ । नेपाल स्टक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit