Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सबै उडान खुला गर्ने सीसीएमसीको निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ ।  ९ मंसिरमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय...}

पुरा पढ्नुहोस्

रुपन्देहीबाट १८ लाख रुपैयाँ बराबरको बाटाका अवैध जुत्ता बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीले भन्सार छली ल्याइएका लाखौं मूल्य बराबरको बाटा लगायत कम्पनीका अवैध जुत्ता बरामद गरेको छ ।    कपिलवस्तुको नाका हुँदै भन्सार छलेर बुटवल ल्याउन लागिएको जुत्ता आज बिहान साढे ६ बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बरामद गरेको हो ।   रुपन्देहीको...}

पुरा पढ्नुहोस्

देशका स्थानिय तह र शैक्षिक क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार, ४४३ जना बिरुद्ध मुद्धा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको छ । राष्ट्रपति विद्या भण्डारीलाई प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार बुझाएको आयोगको ३१ औं वार्षिक प्रतिवेदनमा करिब २ अर्व रुपैयाँ बिगो मागदाबीसहित ४ सय ४३ जना उपर मुद्धा दर्ता भएको उल्लेख छ ।     ...}

पुरा पढ्नुहोस्

एमालेमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य व्यवस्था नराखिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।        तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभाका चार सांसद र २ कर्मचारीलाई कोरोना संक्रमण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण भएको छ । संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले उक्त जानकारी दिएका हुन् ।    जनता समाजवादी पार्टी (जसपा) का तीन र कांग्रेसका एक सांसदलाई संक्रमण भएको हो । संक्रमण हुनेमा जसपाका लक्ष्मणलाल कर्ण, नरमाया ढकाल र रामबा...}

पुरा पढ्नुहोस्

सरकार ! अफगानिस्तानमा फसेका हजारौं नेपालीको छिटो उद्धार गर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानमा एकपछि अर्काे गरी यहाँका सहरहरु कब्जा गरिरहेको तालिबान लडाकुहरुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहारमा पनि शुक्रबार कब्जा गरेको छ । अब तालिवानीहरु राजधानी काबुलतर्फ अगाडि बढेका छन् ।    बढ्दो हिंसा र तालिवानले अफगानिस्तान कब्जामा लिएपछि हुने सम्भावित घटनाहरुला...}

पुरा पढ्नुहोस्

३ करोड परिवारका लागि पाकिस्तानमा राष्ट्रिय स्वास्थ्य कार्ड वितरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शुक्रबार लाहोरको पञ्जाबका लागि नयाँ पाकिस्तान राष्ट्रिय स्वास्थ्य कार्ड वितरण गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानका संस्थापकहरुको संकल्पअनुसार मुलुक इस्लामी कल्याणकारी राज्य हुने बताए ।    उनले स्वास्थ्य कार्ड वितर...}

पुरा पढ्नुहोस्

विश्व बैंककी प्रबन्ध निर्देशकसँग अर्थमन्त्रीको भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।   अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ...}

पुरा पढ्नुहोस्