
महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब सीआईबीले थालेको हो । यसअघि नेपाल प्रह...}
पुरा पढ्नुहोस्११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष सरिता कणेल खनालले मंगलबार नेपाल एपीएफ अस्पताललाई करीव १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेसीन प्रदान गरेकी छन्ु। उनले सो अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक...}
पुरा पढ्नुहोस्शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाको सबै पालिकामा प्रहरी चौकी स्थापना गर्ने गृह मन्त्रालयको निर्णयानुसार केही पालिकामा प्रहरी चौकी स्थापना हुँदै गएका छन् । बागलुङमा नयाँ चारवटा प्रहरी चौकी स्थापना गर्ने निर्णयानुसार हालसम्म जिल्लाको बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखो...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे । नेपाली कांग्रेस काठमाडौं महानगर पालिका वडा नम्...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने जनाएको छ । आइतबार निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा दाहाल–नेपाल समूहले उक्त अडान दोहो¥याएको हो । दाहाल–नेपाल समूहले यसअघि पनि आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचनको तयारी...}
पुरा पढ्नुहोस्सरकारले विकनी किलर चार्ल्स गुरुमुख शोभराजले पुरा सजाय भुक्तान नगर्दासम्म रिहा गर्न नमिल्ने लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएको छ । शोभराजले प्रचलित कानून अनुसार ज्येष्ठ नागरिक भएकाले त्यो सुविधा दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ७ पुसमा रिट निवेदन दर्ता गराएका थिए। नागरिक...}
पुरा पढ्नुहोस्चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमलडाँडा खेतको नहरमा मृतावस्थामा फेला परेका युवकको पहिचान खुलेको छ । उनी धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले पर्दाफासलाई जानकार...}
पुरा पढ्नुहोस्नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै गर्दा आफूलाई ‘पत्रकार’ बताउने एक जना व्यक्ति भने प्रहरी हिरासतमा छन् । उनी हुन्, रामेछापको दोरम्बा गाउँपालिका–३ का धनलाल थापा मगर । काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय मगर गत शुक्रबार पक्राउ परेका...}
पुरा पढ्नुहोस्मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकभर ८८ जनाको मृत्यु भएको छ । विपदमा परेर विभिन्न जिल्लाका ३० जना सम्पर्कविहीन छन् । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढीपहिरोमा परी&n...}
पुरा पढ्नुहोस्इलाममा चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । सन्दकपुर गाउँपालिका १ चाँपगैरीमा बस्ने ३० वर्षीय चक्र मुखियालाई हत्याको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै ३५ वर्षीय दाइ इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit