
चितवन प्रहरीले वीरगञ्ज र मकवानपुर भएर भित्रदैं गरेको अन्दाजी ३ करोड रुपैयाँभन्दा बढीको अवैध सामाग्री बरामद गरेको छ । चारवटा ट्रकमा बाहिर फलामे डण्डी र भित्र लत्ताकपडा लुकाएर तस्करी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए । उनका अनुसार ८६ वटा पोकामा रहेका लत्ताकपडाका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा तोकिएकै मितिमा आयोजना होला कि नहोला भन्ने आशंका पनि बढ्दै गएको छ । भदौमा गरिने भनिएको महाधिवेशन हुन नसकेमा कांग्रेसको वैधानिकतामै प्रश्न उठ्नेछ । त्यसलाई मिलाउन संविधान नै संशोधन गर्नुपर्ने अवस्था आउन सक्छ । जुन कुरा कसैका लागि प्रियकर हु...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्राविधिक, कानुन, उपचार, लेखा लगायत १४० जना मेजरको लेफ्टिनेन्ट कर्णेल, क्याप्टेनको मेजरमा बढुवा भएको छ भने १२ जनाको सरुवा नियुक्ति भएको छ । मंसिर २३ देखि लागू हुनेगरी बढुवा तथा सरुवा नियुक्ति गरिएको जंगी अड्डाले जनाएको छ । प्राविधिक सेनानी सै.उ. गीता श्रेष्ठको प्रावि...}
पुरा पढ्नुहोस्कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिकको उपचारकाक्रममा मृत्यु भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली शान्ति सैनिक सुर्खेत गुर्माकोट १४ निवासी सिपाही अनिल गुरुङ्गको मृत्यु भएको हो । उनको बुनियामा रहेको लेबल&ndas...}
पुरा पढ्नुहोस्मोरङको उर्लाबारी–३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज जाँदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी–७ का २१ वर्षीय निश्चल बानियाँ छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सोल्टी पुलमा आज बिहान करिब ५ः ३० बजेको समयमा प्रदेश १&ndash...}
पुरा पढ्नुहोस्कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित १ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहा रहेका छन् । विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले बुधबार ठूलो परिमाणमा हरियो केराउसहित ६ वटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर र बीओपी कृष्णनगरबाट खटिएको संयुक्त टोलीले केराउ बरामद गरेको हो । प्रहरीका अनुसार कृष्णनगरको चन्द्रौटा सडक खण्डको पूर्व किनारामा स्टार्ट गरिराखेको अवस्थ...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका १२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्बिर तथा भिडियो पठाउन लगाई दुःख दि...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालले आफ्ना ६५ जना एसपी (सशस्त्र प्रहरी उपरीक्षक) हरुको सरुवा गरेको छ । बलको मानव स्रोत विभागले आवश्यकता अनुसार खटाउनु पर्ने भएको भन्दै १ माघ देखि लागूहुने गरि उनीहरुको २३ पुसमा काज सरुवा गरेको हो । सरुवा अनुसार एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा रहेका एसपी विकास घि...}
पुरा पढ्नुहोस्बुधबार प्रहरीले महोत्तरीबाट एकजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार साँझ बर्दिवास नगरपालिका–१३ बिजलपुरा डाँडाटोल बस्ने लालबाबु भण्डारी पक्राउ परेका हुन्। उनको साथबाट ९ एमएम चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान र पेस्तोलमा लोड भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit