
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनकाे राजीनामा प्रदेश प्रमुख यादवले स्वीकृत गरेका छन् । &n...}
पुरा पढ्नुहोस्पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको प्रतिक्रिया दिएका छन् । नेता भट्टराईले काँग्रेस ‘काँग्रेस’ नरहनु, कम्युनिस्ट ‘कम्युनिस्ट’ नरहनु र समाजवादी &lsq...}
पुरा पढ्नुहोस्सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाबारे पुर्व सभामुखहरुसंग परामर्श गरेका छन् । सरकारले दोश्रो पटक पनि प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि राजनीतिक संकट समाधानका विकल्पबारेमा सभामुखले परामर्श सुरु गरेका हुन् । उनले मंगलबार संघीय संसद भवन नयावानेश्वर...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले चुनावमा बागी उम्मेदवार रहेका नेताहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालका अनुसार अब कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको सदस्यता नवीकरण गरिनेछैन ।...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको विरुद्धमा तत्कालीन झापा संघर्षका तीन नेता रहेको बताएका छन् । आज गणतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले यस्तो उल्लेख गरे पनि नाम भने खुलाएका छैनन् । ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका छन् । उनले प्रधानमन्त्री ओली र पार्टीका नेता माधवकुमार नेपालबीचको संवादलाई पार्टीका निम्ति एक महत्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्दै पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी...}
पुरा पढ्नुहोस्नेकपा एमालेमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ । महाधिवेशन बन्दसत्रमा एमाले केन्द्र...}
पुरा पढ्नुहोस्सरकारले कोभिड १९को महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा अवधीभरका लागि सरकारी संस्थानबाट खरिद गरिने खाद्यान्नमा २० प्रतिशत छुट दिएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट खरिद गरिने खाद्यान्न लगायत खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने भ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् । आयोगले गरिरहेको तयारीबारे जानकारी लिन मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेका थिए । उनले आयोगले सन्तोषजनक तयारी गरेको भन्दै धन्यवाद समेत ज्ञापन गरेको प्रधानमन्त्रीका...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेक पार्टीका सबै पदाधिकारीलाई हटाएका छन् । एमाले केन्द्रीय कमिटिको शुक्रबार बसेको बैठकबाट ओलीले आफू र महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका हुन् । ओलीले माधव नेपाल पक्षका नेताह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit