Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सेनाले काठमाडौं, सुनसरी र कैलालीमा फेरि गर्दैछ बख्तरबन्द गाडीको मार्चपास 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकाशको मुखमा अत्याधुनिक हातहतियारले सुसुज्जित बख्तरबन्द गाडीको मार्चपास गराउने भएको छ ।    सेनाले काठमाडौंमा भदौंदेखि चैत्रसम्म बख्तरबन्द गाडीको मार्चपास गराउने भएको हो । यस्तै कैलालीमा साउन र भदौं तथा सुुनसरीमा साउन महिनामा मार्चपास गर...}

पुरा पढ्नुहोस्

जब भाउजुको हत्या गरेर देवर प्रहरी कार्यालय पुगे...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारी छन् ।    उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गर...}

पुरा पढ्नुहोस्

रक्सी खाँदाको विवादले यसरी गयो पर्शुरामको ज्यान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापा मेचीनगर नगरपालिका—९ का ४२ वर्षीय पर्शुराम गौतम गत पुस ३ गते आफ्नै घर अगाडि मृत अवस्थामा फेला परे । सामान्य परिवारका उनको मृत्युको कारण भने स्वाभाविक थिएन । गौतमको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानलाई तीव्र पा¥यो ।   अनुसन्धानका लागि प्रहरीले संघीय ईकाइ प्रहरी कार्यालय ध...}

पुरा पढ्नुहोस्

चन्द्रागिरी हिउँमा हराएका सातवर्षे बालकसहितको पाँचघण्टापछि उद्धार

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

प्रहरीले हिउँ खेल्न गएका सातवर्षीय बालकसहित पाँचजनालाई हराएको पाँचघण्टापछि सकुशल उद्धार गरेको छ । उनीहरु आईतबार दिउँसो चन्द्रागिरी डाँडामा बाटो बिराएर बेपत्ता भएका थिए ।    महानगरीय प्रहरी वृत्त थानकोट र विपद् व्यवस्थापनबाट खटिएका ३६ जनाको टोलीले उनीहरुलाई आईतबार मध्यराती उद्धार गर...}

पुरा पढ्नुहोस्

झगडा भएको भन्दै अस्पताल लगेका युवाको सीटी स्क्यानपछि घाँटीमा भेटियो आधुनिक पेस्तोलको गोली  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनुषामा शनिबार राती चारजना युवाहरुले एकजना रक्ताम्य युवालाई मधेश प्रदेश प्रादेशिक अस्पताल ल्याए । युवाको घाँटीबाट रगत बगिरहेको थियो । उनी अचेत थिए ।    अस्पतालका चिकित्सकले सोध्दा चारैजनाले एकआपसमा झगडा हुँदा उनी घाईते भएको बताए । अस्पतालले घाईते युवाको प्रारम्भीक उपचारपछि उनको भिडिय...}

पुरा पढ्नुहोस्

बैंकिङ कसूरमा फरार आरोपी काठमाडौंबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उच्च अदालत पाटनले २२ लाख जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।      प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम २२ लाख जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी गाउँपालि...}

पुरा पढ्नुहोस्

१३ ग्राम ब्राउनसुगरसहित यसरी समातिएका थिए र्‍यापर ‘लाउरे’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुधबार कास्कीको पोखरा महानगरपालिका–८ जाल्पारोडबाट पक्राउ परेका चर्चित र्‍यापर लाउरे भनिने आशीष रानामगर करिब १३.०१ ग्राम अवैध लागूऔषध ब्राउनसुगर फेला परेको प्रहरी जनाएको छ ।     प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ३२ वर्षीय...}

पुरा पढ्नुहोस्

भारतको लखनउबाट २ नेपाली किशोरको उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको लखनउस्थित श्रमिकका रुपमा काम गर्दै आएका २ नेपाली किशोरहरुको उद्धार गरिएको छ ।     उद्धार हुनेहरुमा रौतहट  गठीमाई नगरपालिका ७ बस्ने १७ वर्षीय इब्रान शेख र सुर्खेत रामपोखरा बस्ने १६ वर्षीय विकास थापा रहेका छन् ।     थ्री एन्जल्स बाँके, देहात संस्थ...}

पुरा पढ्नुहोस्

उदयपुरमा छात्राको हत्या, दुई जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उदयपुरमा एक छात्राको शव फेला परेको छ । उनको कुटपिटपछि हत्या भएको हुन सक्ने उदयपुर प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।   बेलका नगरपालिका–३ बुद्धचौकीस्थि विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनुवारको जसोधा खोलामा हत्...}

पुरा पढ्नुहोस्

काभ्रेमा ९ वर्षअघि हत्या गरी फरार रहेका आरोपित पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।      नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार रहेको प्रहरीले जनाएको छ ।  &nb...}

पुरा पढ्नुहोस्