Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

महानिरीक्षक सिंहमाथि थप अनुसन्धान गर्न आयोगका सदस्यको अनुरोध 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहमाथि मानव अधिकार उल्लंघनको विषयमा अनुसन्धान गर्न सराेकारवाला निकायलाई अनुराेध गरेका छन् ।    बुधबार आयोगका सदस्य मिहिर ठाकुरले सरोकारवाला सबैलाई महानिरीक्षक सिंहमाथि अनुसन्धानको लागि आग्रह गरेका हुन् ।...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन मुद्दामा आज सुनुवाइ हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ तय भएको छ ।   प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । ...}

पुरा पढ्नुहोस्

६ देश र राष्ट्रसंघमा एसएसपी दर्जाका सहचारी राख्न प्रहरीको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले ६ वटा देश र राष्ट्रसंघमा एसएसपी दर्जाका सहचारी राख्न माग गरेको छ । प्रहरी प्रधान कार्यालयले आज नीतिगत कार्ययोजना सार्वजनिक गर्दै गृह मन्त्रालयसँग उक्त प्रस्ताव राखेको जनाएको हो ।     त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनामा अन्तर्राष्ट्रिय अपराध अनुसन्ध...}

पुरा पढ्नुहोस्

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका १२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।   उनले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्बिर तथा भिडियो पठाउन लगाई दुःख दि...}

पुरा पढ्नुहोस्

न्युरोडबाट स्रोत नखुलेको ३८ लाख रकमसहित ५ पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको रकमसहित बिहीबार ५ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ...}

पुरा पढ्नुहोस्

खोप किन्न एडीबीले १९ अर्ब ८० करोड ऋण दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एसियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु. १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ ।           बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थ...}

पुरा पढ्नुहोस्

अदालतकाे कठघरामा देशको ढुकुटीमाथि 'महाअपराध' गर्ने तीन पात्र (विस्तृत रिपोर्ट)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।   आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछर्याेट आयोग ऐनले दिएको अधिकार...}

पुरा पढ्नुहोस्

कांग्रेस नेता शर्माको प्रस्ताव : राष्ट्रपति एकपटक र प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गरौं

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल निश्चित पटकभन्दा बढी हुन नहुने प्रस्ताव गरेका छन् । आइतबार झापाको विर्तामोडमा ‘महामन्त्री पदको अवधारणापत्र’ सार्वजनिक गर्ने क्रममा शर्माले यस्तो प्रस्ताव राखेका हुन् ।   कांग्र...}

पुरा पढ्नुहोस्

८५ वर्षीय आमाकाे ३ करोड रुपैयाँ ठगी गर्ने छाेरी राष्ट्र बैंककी निर्देशक जेल चलान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडाैं जिल्ला अदालतले आफ्नी ८५ वर्षीया आमालाई ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे छ ।    महानगरीय प्रहरी परिसर काठमाडाैंले  शोभा रिजालको जाहेरीले सुष्मालाई २२ चैतमा पक्राउ...}

पुरा पढ्नुहोस्