
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बल नेपालको तर्फबाट युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) वान जुवामा कार्यरत छैटौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको एक टोलीलाई सोमबार सशस्त्र प्रहरी ब...}
पुरा पढ्नुहोस्नेकपाको ओली समूहले काठमाडौंका १६ स्थानबाट जुलुस निकालेको छ । आज बिहान ११ बजेदेखि निस्किएको जुलुस एकीकृत हुँदै आमसभास्थल दरबारमार्ग पुग्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गरेको जुलुसले ट्राफिक व्यवस्थापन भने असहज हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका अ...}
पुरा पढ्नुहोस्हाम्रो दैनिकीमा कुनै न कुनै रुपमा प्लास्टिकको प्रयोग भइरहेको हुन्छ । प्रत्यक्ष रुपमा प्लास्टिकको प्रयोग गर्न छोडे पनि कुनै न कुनै माध्यमबाट प्लास्टिकको प्रयोग जोडिएको हुन्छ । त्यही कारणले दैनिक कैयौं टन प्लास्टिक पृथ्वीमा जम्मा भइरहेको छ, तर यसलाई हटाउने कुनै उपाय निस्कन सकेको छैन । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले कोभिड-१९ को संक्रमण बढेपछि अक्सिजन आपूर्तिमा सरकारलाई सहयोग गर्न ढुवानीमा सघाइरहेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाल सरकारको प्रयासमा नेपाली सेनाले कोभिड-१९ व्यवस्थापन तथा संचालन केन्द्र, जनसंख्या तथा स्वास्थ्य र गृह मन्त्रालयसँगको समन्वय र सहकार्यमा...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा खोप भित्र्याउनका लागि पछिल्लो समय कूटनीतिक गतिविधिलाई अघि बढाएकी छन् । कार्यकारी भूमिकामा नरहेकी राष्ट्रपति भण्डारीको यो सक्रियताले प्रशंसा समेत पाएको छ । मुलुकमा भारत र चीनले दिएको अनुदानको खोपबाट खोप लगाउने अभियान सुरु भएको हो । त्यसपछि स...}
पुरा पढ्नुहोस्सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँदेखि १३ दिने पदयात्रा गरी कालापत्थर क्षेत्रमा आज विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको हो । ...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् । प्रेस संगठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । ‘एकता ह...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघीय मिसनका लागि नेपाली सेनाले खरिद गर्ने सामानको दरभाउ तोक्न राष्ट्र संघको एक टोली नेपाल आएको छ । राष्ट्र संघका असिस्ट्यान्ट सेक्रेटरी जनरल (एएसजी) क्रिस्टियन सन्डर्सको नेतृत्वको निरीक्षण टोली सोमबार दुई दिने भ्रमणका लागि नेपाल आइपुगेको हो । नेपाली सेनाले मिसनका लागि ख...}
पुरा पढ्नुहोस्धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान उनको निधन भएको हो । ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनी २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत थिए । २० दिनअघि कोरोना संक्रमण भएपछि उनलाई उपचारका ल...}
पुरा पढ्नुहोस्नेपालका लागि फ्रान्सका राजदूत जिल ब्रोबाओ यतिबेला पोखरा भ्रमणमा छन् । उनले पोखरामा केही सरकारी नेतृत्वसँग भेटवार्ता गरे । उनले पोखरा र फ्रान्सका शहरबीच भगिनी सम्बन्धका बिषयमा समेत छलफल गरे । उनको भ्रमणमा पर्यटन र कृषिमा सहयोगका बिषयमा समेत छलफल भएको दूतावासले सार्वजनिक गरेको छ । दूत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit