Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सम्बन्धित समाचार

दुई वर्षअघि गैंडा मारेर खाग तस्करी गर्ने ५ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । २०७६ भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।        निकुञ्जले दि...}

पुरा पढ्नुहोस्

अख्तियारको प्रवक्तामा सहसचिव भण्डारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्यामप्रसाद भण्डारी नियुक्त भएका छन् ।    आयोगको कार्यालय टंगालमा कार्यरत रहेका सहसचिव भण्डारीलाई मंगलबारदेखि प्रवक्ताको जिम्मेबारी दिइएको हो ।     आयोगका सम्बन्धमा आवश्यक जानकारी र सूचनाका लागि सहसचिव भण्डारीलाई ९७...}

पुरा पढ्नुहोस्

राजेन्द्र महतोको दलको नेताको पद खारेज!

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जसपाको कार्यकारिणी समितिको बैठकले राजेन्द्र महतोका संसदीय दलको नेताको पद खारेज गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष उपेन्द्र यादवका अध्यक्ष उपेन्द्र यादवका अध्यक्षतामा शनिवार साँझ बसेको कार्यकारिणी समितिको...}

पुरा पढ्नुहोस्

मधेसमा राष्ट्रियसभा निर्वाचनका लागि एमाले र लोसपाकाे गठबन्धन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी माघ १२ हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गर्न लागेका छन् ।     जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा दुबै दलका नेताहरुले गठबन्धनको लागि सहमति भएको पनि जानकारी दिएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै दुई दलबीच म...}

पुरा पढ्नुहोस्

चुनावअघि एमसीसी अनुमोदनका लागि प्रधानमन्त्रीले थाले औपचारिक प्रयास 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गराउन सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आग्रह गरेका छन् ।    प्रधानमन्त्री देउवाले आईतबार साँझ सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटगरी एमस...}

पुरा पढ्नुहोस्

जाजरकोटमा वडाध्यक्षद्वारा सब–इञ्जिनियरमाथि कार्यकक्षमै कुटपिट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जाजरकोटमा शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीले सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेका छन् ।    वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा...}

पुरा पढ्नुहोस्

वीर अस्पतालको नयाँ भवनलाई ५ सय शैयाको कोरोना अस्पताल बनाउने विषयमा छलफल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् ।    सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्...}

पुरा पढ्नुहोस्

विधानले ओलीलाई बनायो अझै शक्तिशाली, सांसद नै निलम्बन गर्ने विशेषाधिकार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमाले संसदीय दलको नयाँ विधानले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाएको छ ।  दलका नेतालाई सांसद निलम्बन गर्ने विशेषाधिकार दिदैँ ओलीलाई थप शक्तिशाली बनाइएको हो । ओली एमालेका संसदीय दलका नेता समेत हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरलाई व्...}

पुरा पढ्नुहोस्

गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको गृहमा सरुवा गरेको हो ।  पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले परिचित पाण्डे फागुन २०७६ मा सचिवमा बढुवा भएका थिए । }

पुरा पढ्नुहोस्

महासेनानी ईश्वरकुमार श्रेष्ठ सहायक रथीमा बढुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका महासेनानी (फुल कर्णेल) ईश्वरकुमार श्रेष्ठ सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा भएका छन् ।    सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआरएण्डआई) मा कार्यरत उनलाई १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।    निर्देशनालय...}

पुरा पढ्नुहोस्