
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गरेका छन् । पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना गरेकाे चियापान कार्यक्रममा सहभागी भएका उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुल...}
पुरा पढ्नुहोस्ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा एक महिलाले आत्महत्या गरेकी छन् । अस्पतालमा उपचाररत कोभिड संक्रमित श्रीमानको मृत्यु भएपछि श्रीमतीले पनि आत्महत्या गरेको महानगरीय प्रहरी प्रभाग हरिसिद्धीकी प्रमुख असई वाल्मीकि वलीले पर्दाफासलाई जानकारी दिइन् । ...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताएका छन् । जननेता मदनकुमार भण्डारी र नेत...}
पुरा पढ्नुहोस्सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा...}
पुरा पढ्नुहोस्पाकिस्तानमा हिंसा भड्केपछि फसेका ८१८ जना भारतीय सिख धर्मालम्बीहरुको समूह अन्ततः बुधबार गन्तव्य रावलपिन्डीमा पुगेको छ । पाकिस्तानमा एक कट्टर इस्लामी पार्टीका समर्थकले सडक बन्द गरेका कारण बैसाखी मनाउँन पन्जा साहिब गुरुद्धारा जानेक्रममा ती सिखहरुले हैरानी ब्यहोनु परेको थियो । ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेताहरुलाई तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगर्...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बै...}
पुरा पढ्नुहोस्मणि दाहाल: खोज पत्रकारिता केन्द्र लागूपदार्थ ओसारपसारको कसुरमा अहिले थाइल्याण्डका जेलमा मात्रै ३६ जना नेपाली छन् । १३ देखि ४३ वर्षसम्मको कैद सजाय भोगिरहेका उनीहरूमध्ये उत्तरी धादिङको खनियाबास गाउँपालिकाका र त्यसमा पनि सत्यदेवीका सबैभन्दा धेरै छन् । २०७३ पुसमा धादिङका वेगबहादुर तामाङ (४१)...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उनले कमाण्ड सम्हालेको एक महिनापछि नै एउटा पत्र पुग्यो । खामबन्दी त्यो पत्र उनका एक जना विश्वासपात्रमार्फत जंगी अड्डा पुगेको थियो । नेपाली सेनाभित्र भइरहेका गतिविधि, अनियमितता र सुधारका पाटोसहितको सो पत्रमा सेनाकै केही उप...}
पुरा पढ्नुहोस्काठमाडौंमा एक मानसिक सन्तुलन ठिक नभएकी युवतीको बलात्कार भएको छ । महानगरीय प्रहरी वृत स्वयम्भुका अनुसार बुधबार राति साढे ९ बजे नागार्जुन नगरपालिका फस्कुस्थित टहरामा १८ वर्षे युवतीमाथि बलात्कार भएको हो । ती युवतीलाई बलात्कार गर्ने सिन्धुपाल्चोक मेलम्चीका ३४ वर्षीय वीरबहादुर त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit