
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्प्रचलित अन्तर्राष्ट्रिय कानुन (साईटिस्ट सन्धि) बमोजिम बेचबिखन तथा ओसार प्रसार गर्न नपाइने रक्तचन्दनको ठेक्काको नक्कली टेण्डर निकाल्ने वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा जिल्ला वन कार्यालय, रसुव...}
पुरा पढ्नुहोस्प्रदेश २ सभाले प्रदेशको नाम मधेश राख्ने प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा दुई तिहाइ मतले मधेश प्रदेश नामको प्रस्ताव पारित भएको हो । सैलेन्द्र यादवले राखेको प्रस्तावमा ८० जनाले मतदान गरेका थिए । यो प्रस्तावले दुई तिहाइ पाएसँगै अन्य प्रस्ताव स्वतः निष्क्रिय भएका छन्...}
पुरा पढ्नुहोस्नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथीमा बढुवा भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो । उनलाई जंगी अड्डाले असोजको दोस्रो साता बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो । सैनिक मुख्यालयले श्रेष्ठलाई उपरथीमा बढुवाका लागि सिफारिस गरेको हो ।...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकको जिम्मेबारी सहसचिव नारायणप्रसाद भट्टराईलाई दिएको छ । यस्तै संचालनको तयारीमा रहेको रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखमा सहसचिव जर्नादन गौतमलाई पठाएको छ । अध्यागमन विभाग महानिर्देशक रहेका र...}
पुरा पढ्नुहोस्मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा आरोपितहरुलाई पक्राउ र खोजी थालिएपछि परिवारले न्याय पाउने आशा पलाएको बताएका छन् । प्रविनका भाइ दीपक बास्तोलाले अहिले आन्दोलन रोकेको पर्दाफासलाई बताए । ‘प्रहरीले पनि अनुसन्धानका लागि केह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताएका छन् । बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिक...}
पुरा पढ्नुहोस्नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा मृत्यु भएको हो । उनी करिब एक महिनाअघि देखि उपचाररत थिए ।&nbs...}
पुरा पढ्नुहोस्कोभिड–१९ जोखिम कम नभएको भन्दै काठमाडौं उपत्यकामा ३१ असारसम्मका लागि थपिएको छ । २२ असारमा जारी निषेधाज्ञा सकिदै थियो । अब ट्याम्पो लगायतका साना सवारी साधन पनि चल्ने भएका छन् । यस्तै जोर–बिजोर प्रणाली हटाइएको छ। आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी दलहरुको भेला सुरु भएको छ । भेलामा सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुने भएका छन् । कांग्रेसले आफ्ना पदाधिकारीसँगको बैठक सकिएलगत्तै विपक्षी दलहरुसँग छलफल गर्न लागेको हो । छलफलमा माओवादी के...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit