
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसलाई निष्प्रभावी बनाउने भन्दै विज्ञापन गरिएको कोरोना गार्ड नामको उपकरण नकिन्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बजारमा प्रचारित कोरोना गार्ड जस्ता भ्रमपूर्ण उपकरणहरुबाट सतर्क रहन आग्रह गरेको हो । ‘कोरोनालाई नियन्त्र...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेक...}
पुरा पढ्नुहोस्यो फेसबुक प्रोफाइल हेरेपछि धेरैलाई लाग्न सक्छ उनी कुनै मेडिकल फिल्डका मान्छे होलान । नाम अघि डाक्टर छ । टाइम लाइनमा चिकित्सासँग जोडिएका विषयवस्तु पोष्ट भएका छन् । प्रोफाइलमा डाक्टर एसके ढुङगाना लेख्ने उनले प्रहरी पोशाकका तस्बिर राखेका छन् । प्रहरी समेत उनको फेसबुक साथी छन् ।  ...}
पुरा पढ्नुहोस्१५ वर्षीया किशोरीलाई चक्कु देखाएर जबर्जस्ती नेपालगञ्ज बसपार्कस्थित एक होटलमा लगी बलात्कार प्रयास गर्ने र निर्घात कुटपिट गरी डेढ महिनादेखि फरार रहेका युवकलाई नेपालको इन्टरपोल शाखा र इन्डियन टास्क फोर्स (एसटीएफ) को सहयोगमा भारतको श्रावस्तीस्थित जमुनाह बजारबाट पक्राउ गरिएको छ । १६ मा...}
पुरा पढ्नुहोस्संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइका लागि संवैधानिक इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिइएको छ । इजलास गठनको विषयमा विपक्षी कानुन व्यवसायीहरुले आपत्ति जनाएपछि आइतबार र सोमबार मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन । स्वार्थ बाझिने भएकाले इज...}
पुरा पढ्नुहोस्सिरहाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्नको आशंकामा सशस्त्र प्रहरीको टोलीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरबाट सोमबार ३९ वर्षिय बलराम मण्डल पक्राउ परेका हुन् । उनलाई विशेष सूचनाका आधारमा सशस्त्...}
पुरा पढ्नुहोस्सरकारले राष्ट्रिय सुरक्षा तथा सार्वभौमसत्ताविरुद्ध हुने गतिविधिको नियमन र नियन्त्रणका लागि प्रतिजासुसी संयन्त्र स्थापना गर्ने भएको छ । कानुनी रुपमा यस्तो संयन्त्र बनाउन सरकारले नेपाल विशेष सेवा विधेयक संसदमा प्रस्तुत गरेको हो । हाल राष्ट्रिय सभाको समितिमा छलफलको क्रममा रहेको उक्त विधेयक...}
पुरा पढ्नुहोस्सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाएको प्रतिबन्ध फुकुवाको निर्णय गरेको छ । यस्तै बिहीबार सम्पन्न वार्तामा भएका सहमती समेत अनुमोदन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमति अनुसार प्रत...}
पुरा पढ्नुहोस्साताको चौथो दिन बुधबार शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबारदेखि नै निरन्तर वृद्धि भइरहेको नेप्से परिसूचक बुधबार पनि ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको हो । बुधबार कारोबार रकममा पनि सुधार आएको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९...}
पुरा पढ्नुहोस्पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन् । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उनले जनता प्रगतिशलि पार्टी गठन गरेका हुन् । पार्टी घोषणापछि उनले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताएका छन् । उनले अहिले देशमा वैचारिक बहस शुन्य रहेको र वर्तमान अवस्थामा र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit