
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी नेतालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीमा टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, दावा तामाङ, गौरीशंकर चौधरीलाई नियुक्त गर्न लागिएको हो । उनीहरु पूर्वमाओवादी पृष्ठभूमिका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यासमा ९० जना नेपाली सैनिक सहभागी हुने सेनाल...}
पुरा पढ्नुहोस्सन् २०२५ सम्म ४ हजार बेलायती सेनाको संख्यामा कटौती गरिने भएको छ। बेलायतका रक्षा सचिव बेन वालेसले हाउस अफ कमन्सलाई उक्त जानकारी गराईसकेका छन्। बेलायतमा ७६ हजार ५ सय सेना हुने गरेकोमा योसंख्या २०२५ सम्म घटाएर ७२ हजार ५ सय पुर्या्उने बेलायतको लक्ष्य रहेको छ। उनले बेलायतलाई धेर...}
पुरा पढ्नुहोस्ज्योति लाइफ इन्स्योरेन्सले २३ फागुनदेखि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कि...}
पुरा पढ्नुहोस्विवाहको मौसमलाई लक्षित गरेर गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा गणपती ज्वेलर्सले मिलाउने छ । ‘विवाह उत्स...}
पुरा पढ्नुहोस्प्रधानसेनापतिको जिम्मेबारी सम्हालेपछिको पहिलो तीन दिनलामो बिस्तृत भ्रमणमा निस्किएका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटे । मुख्यमन्त्री कार्यालयमै पुगेर भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । &n...}
पुरा पढ्नुहोस्नेपालको दार्चुलालाई भारतको धार्चुलासँग जोडने नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन भारत सरकार सहमत भएको छ । भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त निर्णय गरेको विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन् । Significant decisions taken by the Cabinet...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले आदिवासी जनजाति...}
पुरा पढ्नुहोस्कास्कीको पोखरा महानगरपालिका–६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी सञ्चालिका अस्मिता राई पक्राउ परेकी छन् । मानव वेचविखन तथा ओसारपसार गरेको आरोपमा उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनीमाथि आफ्नै रेष्टुरेन्टमा खाजा नास्ता बनाउने र वेयटरको काममा लगाई दिन्छु भन्दै महिलाहरुल...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका वाङ टोलीसहित राष्ट्रपति भण्डारीसँग भेटका लागि आइतबार बिहान शीतल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारीको कार्यकक्षमा भएको भेटमा दुई देशको हित र सहकार्यका सम्बन्धमा छलफल भएक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit