
नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षक दिवेस लाेहनीसहित ३७ सदस्य रह...}
पुरा पढ्नुहोस्झापामा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमती ३४ बर्षीय अनिता लिम्बुको हत्या गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको छ। महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो। मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाइ बा ४ च १३...}
पुरा पढ्नुहोस्प्रहरी (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् । नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेट बिरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाईकल पक्राउ गरेको हो । ट्राफिक प्रह...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अहिले केही बेरमा प्रहरी वरिष्ठ उपरिक्षक सहित डीआइजी र एआइजीहरुलाई विशेष सम्बोधन गर्दैछन् । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीको कार्ययोजना २०७७ को चौमासिक प्रगति सामिक्षाको प्रस्तुतिकरण सहित महानिरीक्षक थापा क्षेत्रीले विशेष निर्द...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाले स्वास्थ्य सेवामा आइपर्ने आपतकालिन् अवस्थामा समयमा उद्धारको सूचना आदानप्रदानलाई कसरी प्रभावकारी र व्यवस्थित गर्ने भन्ने बिषयमा कार्यक्रमको सुरुवात गरेका छन् । अमेरिकी सेना र नेपाली सेनाको सहभागीतामा छाउनीस्थित वीरेन्द्र अस्पताल र महावीर गण रेञ्जरम...}
पुरा पढ्नुहोस्काठमाडौंबाट २० लाख रुपैयाँमा सुनौलो कछुवा बेच्न लागेका एक युवा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले २३ वर्षीय आशिष थापा घर्तीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-७ चावहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट १...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेका छन् । मंगलबार उक्त घटना भएको हो । मन्त्रालयका सूचना अधिकारी रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मनाङेले हातपात गरेको मन्त्रालय स्रोतको भनाइ छ । ओझा फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका थिए । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुन थालेको छ । न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो । वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएको भन्दै...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit