
नेपाली सेनामा आजदेखि कमाण्ड संरचना लागू भएको छ । सेनाले संगठनको पुनः संरचना गर्दै नयाँ आर्थिक वर्षदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गरेको हो । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाएको छ । जंगी अड्डा...}
पुरा पढ्नुहोस्रुपन्देहीमा प्रहरी हिरासतमा रहेका एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । वडा प्रहरी कार्यालय बुटवल रामनगरको हिरासतमा रहेका रूद्रबहादुर नेपाली सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो । नेपाली तामाको तार चोरीको अभियोगमा शनिबार पक्राउ परेका थिए । ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी कसैलाई पनि ‘तँ’ नभन्न र सम्मानार्थी शब्द बोलचालमा प्रयोग गर्न उनले...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्याउनु पर्ने बताएकी छिन्। मनसुनको शुरुआतसँगै भएको वर...}
पुरा पढ्नुहोस्राउटे युवतीमाथि दुर्व्यवहारको घटना भएपछि राउटे बस्ती सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई बस्तमिा प्रवेश गर्नमा प्रतिबन्ध लगाएको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै सिल गर्नु परेको जनाए...}
पुरा पढ्नुहोस्केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिङ्सा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ ।&nbs...}
पुरा पढ्नुहोस्प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा काठमाडौं उपत्यकाबाट तीनजना मानिसहरु पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अनुप मिश्र, दीपेश थापा र राहुल चचानसहितका मानिसहरुलाई पक्राउ गरेको हो । प्रहरीका...}
पुरा पढ्नुहोस्गुजरात पुलिसले शनिबार नक्कली रिमडेसिभिर औषधि बनाउँने गिरोहका ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरबी, अहमदावाद र सुरतबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरुबाट ६० हजार थान खाली सिसी, ३० हजार सिसी नक्कली स्टिकर र ९० लाख नगद रुपैयाँ पनि बरामद गरेको छ । नक्कली रिमडेसिभिर&...}
पुरा पढ्नुहोस्झापाको मेचीनगर नगरपालिका वडा ६ बद्री टोलबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । केही मानिसहरुले लागू औषध खरिद विक्रि गरी रहेको भन्ने सुचानाको आधारमा प्रहरी चौकी नकलबन्दा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त प्रहरी टोलीले २६ वर्षीय सुमन दनुवा...}
पुरा पढ्नुहोस्अवैधरूपमा नेपाल भित्र्याइएको २० लाख रुपैयाँ बराबरको कपडासहित दुई वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित भद्रपुर रोडबाट को१ज २४४० नम्बरको मारुती भ्यान र डब्लूबी ७४ टी १४५५ नम्बरको मारुतीसहित ४१ थान कपडा बरामद गरेको हो। भार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit