Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्ती गोदावरीमा भेटियो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट ९ माघमा चोरी भएको मूर्ति गोदावरीमा बोरामा राखेको अवस्थामा फेला परेको छ । चोरी भएको मूर्ती खोज्न ललितपुर प्रहरीले विशेष टोली बनाएको थियो । भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले समेत अनुसन्धान गरिरहेका थि...}

पुरा पढ्नुहोस्

झापाबाट पीसीआर रिपोर्ट नक्कली बनाउने १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ ।    पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताएका छन् । प्रहरीले...}

पुरा पढ्नुहोस्

ल फर्ममा जुवा खेलिरहेका ७ जना जुवाडे तास र नगद सहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले इजाजत प्राप्त अधिवक्ताको फर्ममा जुजा खेलिरहेका ७ जनालाई बिहीबार पक्राउ गरेको छ । प्रहरीले बिहीबार ५ बजे कलंकीस्थित अधिवक्ता रबिन बिडारीले संचालन गरेको बिडारी ल फर्मबाट उनीहरुलाई पक्राउ गरेको हो ।    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरु फर्ममै जुवा खेलिरहेको अवस्थाम...}

पुरा पढ्नुहोस्

उपचारको क्रममा अस्पतालबाट भागेका धनगढीका थुनुवा पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनगढीमा उपचारका लागि अस्पतालमा लगिएपछि फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन् । थुनुवा हुन् बैतडीको पाटन नगरपालिका–८ का केशव सिंह भाट ।   केशव कैलाली प्रहरीको हिरासतमा थिए । उनीलाई पेट दुख्ने समस्या आएपछि गत मंसिर ६ गते धनगढीको निर्सग अस्पताल लगिएको थियो ।    तर उ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा दुई प्राविधिकसहित पाँच डीआईजीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा दुई प्राविधिकसहित पाँच डीआईजी पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको २७ फागुनको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।    सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको डीआईजी  पदमा एसएसपीहरु विदुर खड्का, लक्ष्मण बहादुर सिंह र प्रदीपकुमार पाल सिफार...}

पुरा पढ्नुहोस्

सेनाका पूर्व जर्नेल भट्टराईको हृदयाघातबाट मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको सहायक रथी पदबाट अवकाश प्राप्त डा. उमेशकुमार भट्टराईको हृदयाघातबाट निधन भएको हो ।    भट्टराईको बिहीबार राति हृदयाघातबाट मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ । भट्टराई सेनामा अत्यन्त मृदुभाषी, मिलनसार र अध्ययनशील सैनिक अधिकृतको रुपमा परिचित थिए ।   ...}

पुरा पढ्नुहोस्

कञ्चनपुरबाट नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र...}

पुरा पढ्नुहोस्

प्रहरी फन्दामा गोइतका दुई ‘चलायमान’ पटके कमाण्डर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २ प्रहरीले लहान मालपोत कार्यालयमा बिस्फोट गराउने जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (कान्तिकारी) का चलायमान तर प्रहरी रेकर्डमा रहेका दुई कमाण्डरलाई पक्राउ गरेको छ ।    प्रदेश प्रहरी र सिरहा प्रहरीले होलीको मौकामा गोइतका कमाण्डरहरु रामरिझन यादव र अभिमन्यू गिर...}

पुरा पढ्नुहोस्

दोलखामा एकै परिवारका ३ जना मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दोलखामा नवजात शिशुसहित दम्पती मृत फेला परेका छन् । बुधबार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत फेला परेका हुन् ।    जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका त...}

पुरा पढ्नुहोस्

मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने चितवनका कानून व्यवसायी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो ।        देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय चि...}

पुरा पढ्नुहोस्