Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सीआईबीले ‘रिलेशन र कमिशन’ को लोभमा किनेको सात करोडको सीम लोकेटर चलेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी अनुसन्धान र शंकास्पद पक्राउ गर्न ‘महावाण’ भनेर प्रचारप्रसार गरिएको करिब सात करोड रुपैयाँभन्दा बढी मूल्यको एउटा उपकरण यतिबेला प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोमा थन्किएको छ ।    केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन प्रमुख एआईजी सहकुुलबहादुर थापा...}

पुरा पढ्नुहोस्

दाङमा इनार खन्ने क्रममा पुरिएका दुई जनाको शव फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

तुलसीपुर उपमहानगरपालिका–१३ मा इनार खन्ने क्रममा भत्किएर पुरिएका एक युवाको शव आज फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका २५ वर्षीय हरि चौधरीको शव तीन दिनपछि फेला परेको हो ।    गत शनिबार बिहान ११ बजे साजकुटीमा स्थानीय डिल्ली रोकाको घरमा इनार खन्ने क्रममा चौधरी माट...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुरका अभियुक्त खोटाङका वरुण ढकाल पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ ।        पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम...}

पुरा पढ्नुहोस्

रगतका लागि सेना र प्रहरीकै भर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।        रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पि...}

पुरा पढ्नुहोस्

१६ जना गैर नेपालीलाई नागरिकता बनाइदिने झापाका राप्रपा वडाध्यक्ष धरौटीमा रिहा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झूठाे विवरण पेस गरी गैरनेपाली नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका झापाका एक वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित बिर्तामोड नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष अजय कार्की ९ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।    १६ जन...}

पुरा पढ्नुहोस्

ल्यापटप र ६० हजार डलरको लोभमा यसरी ठगिइन् मीना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागलुङको ढोरपाटन नगरपालिका–६ की मीना बुढामगरको गत ६ असोजमा ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्तासँग फेसबुक मेसेन्जरमा कुराकानी भयो । त्यसपछि ह्वाट्सएप कुराकानीमा ती व्यक्तिले मीनालाई ल्यापटपको प्याकेज र ६० हजार डलरको चिठ्ठा परेको सुनाए ।   सामान र नगद पाउन करबापत अग...}

पुरा पढ्नुहोस्

‘जब भ्याकेन्सी’को विज्ञापन गरी ठग्ने काडाँघारीबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’को विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका—८ घर भएका २३ वर्षीय शिव खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।   फेसबुकमा ‘जब भ्याकेन्सी’ नामको पेज बनाई बेरोजगार युवाहरुलाई आक...}

पुरा पढ्नुहोस्

म्यादी प्रहरीको भर्ना सूचना प्रकाशित गरिएको छैन : प्रहरी मुख्यालय

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका लागि हालसम्म म्यादी प्रहरी भर्नाको सूचना जारी नगरिएको जनाएको छ ।    आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी मुख्यालयले सामाजिक सञ्चालनबाट सूचना गरिएको भनी राखिएको पाइएकाले स्पष्ट पारेको जनाएको हो ।    ‘स्थानीय तह निर...}

पुरा पढ्नुहोस्

नेपाली युवतीलाई रसियन बनाएर यसरी चल्दै थियाे भारतमा 'सेक्स र्‍याकेट'

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली तथा भारतको उत्तरपूर्वी क्षेत्रका युवतीहरुलाई रसियन भनेर यौनधन्दा चलाउने एक जना पक्राउ परेका छन् । भारतको भोपालस्थित अरेरा कोलोनीमा इडन स्पा सेन्टरको नाममा ‘सेक्स र्याकेट’ चलाउँदै आएका गौरव वाधवानी पक्राउ परेका हुन् ।    भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार स्प...}

पुरा पढ्नुहोस्

लागूऔषध नियन्त्रण ब्युरो प्रमुखमा एसएसपी हृदय थापाको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको प्रमुखमा एसएसपी हृदय थापाको काज सरुवा भएको छ । एसएसपी थापाको ७ असारमा प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको थियो ।   त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखामा कार्यरत थिए । ब्य...}

पुरा पढ्नुहोस्