
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् । उनले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान ग...}
पुरा पढ्नुहोस्अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध आज जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । १७ वर्षीया गायिकाले आफैं पुगेर बुधबार जिल्...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना मंगलबार सार्वजनि...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफुले नै वार्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पठाएको खुलासा गरेका छन् । उनले संसदबाट पारित एमसीसीका बिषयमा स्पष्ट पार्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्द...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुन अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेको जनाएको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति सम...}
पुरा पढ्नुहोस्तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री रहेका तथा सरकारका पूर्वसचिव समेत रहिसकेका रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ४५ लाख रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रे...}
पुरा पढ्नुहोस्नेपाली सेनाका महासेनानी (फुल कर्णेल) र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को बढुवाका लागि सिफारिस गरिएको छ । सेनाको सूचनाअनुसार महासेनानी पदको लागि २५ जना र प्रमुख सेनानीको लागि ६२ जनाको दरबन्दी सिफारिस गरिएको हो । सैनिक सेवा नियमावली २०६९ (दोस्रो संशोधन २०७५ सहित) को नियम ३३ (ग...}
पुरा पढ्नुहोस्रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जार...}
पुरा पढ्नुहोस्पूर्वका दुई जिल्लाका प्रहरी प्रमुखमाथि छानबिन सुरु भएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा र धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटमाथि छानबिन सुरु भएको हो । चीनबाट आयात भएको स्याउ प्रदेश १ को नाका हुँदै भारतमा तस्करी भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालयले छानबि...}
पुरा पढ्नुहोस्एनआरएनए अमेरिकाले ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाएको छ। एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्याउन स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाइएको हो । युटाह नेशनल गार्डको १५१ औं एयर रिफ्युलिङ विङले मंगलबार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit