Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

केयुको उपकुलपतिमा डा. भोला थापा नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिमा डा. भोला थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन् ।   शिक्षामन्त्री नेतृत्वको उपकुलपति छनोट समितिले मंगलबार थापासहित डा. रामकण्ठ मकाजू र प्राडा. बालचन्द्र लुइँटेलको...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणद्वारा तिलोत्तमा चक्रपथको शिलान्यास

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा चक्रपथको शिलान्यास गरिएको छ । नगरपालिकामा निर्माण भइरहेको चक्रपथको शनिवार गृहमन्त्री बालकृष्ण खाणले शिलान्यास गरेका हुन् ।    गृहमन्त्री खाणले यो चक्रपथ निर्माणका लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्याएका थिए । मन्त्री खाणले चक्रपथको दिगो स्...}

पुरा पढ्नुहोस्

मलेशिया रोजगारीमा गएका २१ नेपाली, कोही बाकसमा आए त कोही पोकामा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मलेशियाबाट एकैदिन ६ शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ ।    वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिवार) नेपाल ल्याइएको हो । ६ जनाको शव सँगै  १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ ।    नेपाल सरकार र...}

पुरा पढ्नुहोस्

महिलालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा बानेश्वरबाट दम्पती पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंको बानेश्वरबाट एक महिलालाई बन्धक बनाएको आरोपमा श्रीमानश्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरले ४० वर्षीय श्रीमान र ३८ वर्षीया श्रीमतीलाई पक्राउ गरेको हो ।    उनीहरुमाथि ३८ वर्षीया महिलालाई बन्धक बनाएको आरोप छ । ती महिलाले आफूमाथि बलात्का...}

पुरा पढ्नुहोस्

निलम्बित एसपी पाण्डेमाथि छानबिन गर्न एसएसपी खाँको नेतृत्वमा समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निलम्बनमा परेका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेमाथि थप छानबिन गर्न प्रदेश २  प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ ।     सरुवाको विषयमा नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानी मार्ने भन्दै उनी यादवका घरमा पुगेका थिए । उक्त घटना पुष्टि भएसँगै प्रहरी...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकको पहिरो जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो ।     शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले  ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कार...}

पुरा पढ्नुहोस्

प्रहरी र सशस्त्रकाे नियमावली फेर्न गृहकाे समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको ऐनरनियम संशोधनका लागि अध्ययन गर्न समिति गठन गरेको छ ।     गृहमन्त्री बालकृण खाणले सह–सचिव एवम् गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेका हुन् । समितिले ऐन र नियम संशोधन अध्ययन गरेपछि गृहमन्...}

पुरा पढ्नुहोस्

तस्करी रोक्न रुपन्देही प्रहरीको विशेष सुरक्षा रणनीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चाडपर्वको आगमनसँगै तस्करी बढ्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तस्करी रोक्न सुरक्षा रणनीति बनाएको छ । तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको रुपन्देही प्रहरीले जनाएको छ ।    सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्...}

पुरा पढ्नुहोस्

छठघाट बनाउने विषयमा झडप हुँदा जनकपुरमा कर्फ्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा लिएर आज  स्थानियबीच विवाद हुँदा त्यहाँको अवस्था तनावपूर्ण बनेको छ ।     जनकपुरधाम उपमहानगरपालिकाको वडा  २० मा अवस्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सु...}

पुरा पढ्नुहोस्

भुटानबाट झण्डै ३ लाख खोप नेपाल आइपुग्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भुटान सरकारले नेपाललाई उपलब्ध गराएको झन्डै ३ लाख डोज कोरोनाविरुद्धको खोप आइपुगेको छ । आफ्ना लक्षित समूहलाई लगाइसकेपछि बाँकी भएको खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो ।    भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा खोप लिएर आइपुगेको छ । भुटानले नेपाललाई अष्ट्र...}

पुरा पढ्नुहोस्