Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ को नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई एक साताभित्र मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।    प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले हस्ताक्षर फिर्ता लिएको जानकारी प्रदेश संसदीय दलमा जानकारी दिन निर्द...}

पुरा पढ्नुहोस्

निर्वाचनमा ‘प्रचण्ड भर्सेस बादल’ !

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताएका छन् ।      नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिएका हुन् । शुक्रबार चितवनको...}

पुरा पढ्नुहोस्

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक र राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज नै दल दर्ता गर्ने जनाएको छ ।     पार्टीको १४औँ महाधिवेशनपछि आज बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आजै निर्वाचन आय...}

पुरा पढ्नुहोस्

संसदका सबै कार्यसूची हटाइए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको पहिलो बैठकका सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ। सभामुख अग्निप्रसाद सापाकाेटाकाे निर्देशनमा सबै कार्यसूची हटाइएकाे हाे । उनले  नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा अन्य कार्यसूची नरा...}

पुरा पढ्नुहोस्

निर्वाचनमा पत्रकार : को कहाँबाट बने उम्मेदवार ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् ।          वीरगञ्ज महानगरपालिकाको प्रमुख...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रद्वारा प्रदेश २ का चार सांसद बर्खास्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पार्टी छोडेर एमाले प्रवेश गरेका प्रदेश २ का चार जना सांसदलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेको छ । ती नेतालाई सांसद पदबाट बर्खास्त गरेको पत्र माओवादीले प्रदेश सभामा पेस गरेको हो ।   कारबाहीमा पर्नेमा रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर छन् । मण्डल एमाले...}

पुरा पढ्नुहोस्

जेठ पहिलो साता एकै चरणमा स्थानीय तहको चुनाव : प्रधानमन्त्री देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव जेठ पहिलो साता गर्ने बताएका छन् । उनले एकै चरणमा स्थानीय तहको चुनाव गरिने पनि बताएका छन् ।    नेपाली कांग्रेसको वाग्मती प्रदेशको नयाँ कार्यसमितिका पदाधिकारीलाई सोमबार भेट्ने क्रममा प्रधानमन्त्री देउवाले जेठको पहिलो साता निर्वाचन हुने...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, संसदमा पेस गरिँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । आज नै अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट पेस गर्दै छन् । ४ बजे बजेट सार्वजनिक गर्न लागिएको हो ।    चालू आवको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार...}

पुरा पढ्नुहोस्

माओवादी आठौँ महाधिवेशनको बन्दसत्र सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु भएको छ ।    बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

सांसदसँगै मन्त्रीबाट हटे गृहमन्त्री बादल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ । नेकपा माओवादी केन्द्रको पत्रअनुसार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसद पद रिक्त भएको निर्णय गरेका हुन् ।    माओवादीले बादललाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थ...}

पुरा पढ्नुहोस्