Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

बाजुरामा भैंसीले कोदो खाएको निहुँमा हत्या, ३१ वर्षपछि पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय बाजुराले हत्या गरी ३१ वर्षदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।    बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाको संयुक्त पत्रकार भेटघाटमा प्रतिवादीलाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा...}

पुरा पढ्नुहोस्

दुबईबाट आएका सन्दीप ८६१ ग्राम सुनसहित विमानस्थल भन्सारबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले सोमबार दुबईबाट आएका धादिङका सन्दीप तामाङलाई अवैध सुनसहित पक्राउ गरेको छ । तामाङको साथबाट ८६१ ग्राम सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत ठाकुर गौतमले जानकारी दिए ।    तामाङले फ्यानको क्वाइल तथ...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई भारतीय सेनाले गर्यो ट्रक हस्तान्तरण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप हस्तान्तरण गरेको छ ।    भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टला...}

पुरा पढ्नुहोस्

सरकारी वकिललाई बयान दिँदै भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीमा २१ माघमा भएको भागरथीको बलात्कारपछि हत्या घटनाका मुख्य आरोपी दिनेश भट्टले जिल्ला सरकारी वकिल कार्यालयमा भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेकाे दिनेशका बुवा दीपकराज भट्टले जानकारी दिए । ...}

पुरा पढ्नुहोस्

झापामा हत्याको आरोपमा १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्स...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी दिइएको छ । सशस्त्रका विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिकतर्फको उक्त पदमा जिम्मेवारी दिइएको छ ।    सशस्त्र प्रहरीको प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ बढुवामा परेका छन् । यस्त...}

पुरा पढ्नुहोस्

ढुंगाले हानेर श्रीमतीको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङको  तुलसीपुर उपमहानगरपालिकामा एक जना पुरुषले ढुंगाले हानेर आफ्नी श्रीमतिको हत्या गरेका छन् ।   तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पदम पोखरेलले मंगलबार राती ढुंगाले हान्दा उनकी श्रीमती बिमला गम्भीर घाइते भएकी थिइन् ।   गम्भीर घाईते भएकी बिमलालाई अस्पताल लैजाने...}

पुरा पढ्नुहोस्

नेपालमा थ्रुपै गैरन्यायिक हत्या, सुरक्षा निकायबाट मनोमानी : अमेरिकी प्रतिवेदन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले नेपालमा थुप्रै गैरन्यायिक हत्या भएको तथ्य उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालसहित विश्वव्यापी मानवअधिकारको अवस्थाबारे अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गरेको हो ।    ‘२०२० काउन्ट्री रिपोर्टस् अन ह्युमन राइट्स प्राक्टिस ः नेपाल’ नामक...}

पुरा पढ्नुहोस्

बाग्लुङमा कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।   यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवा...}

पुरा पढ्नुहोस्

गाँजा जलाउन जाँदा स्थानीयले कुटे प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्वीन्टल गाँजा प्रहरीले जलाई नष्ट गरेको छ ।    जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो । गाँजा नष्ट गरी कार्यालय फर्कने क...}

पुरा पढ्नुहोस्