
सर्वोच्च अदालतले सरकार बिरुद्धको फौजदारी अभियोगमा सजाय भुक्तान गरेका कसुरदारलाई नेपाल सरकारको मन्त्री नियुुक्त गर्नु प्रचलित कानून बिपरित भएकोले बदर हुनुपर्ने माग सहित दर्ता भएको रिटमा अन्तरिम आदेशका लागि वादी–प्रतिवादीलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश नहकुल सुुवेदीको...}
पुरा पढ्नुहोस्विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१८७६८२ नम्बरको पासपोर्ट बाहक ४२ वर्षीय जुहेब मोहम्मद छन् । प्रहरीका अनुसार उनले मलद्वारमा लुकाएर आधा किलो अवैध सुन ल्याएको फेला परेको छ । उनी दुबईबाट नेपाल आएका हुन् । प्...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक र सांस्कृतिक...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका छन् । उनले प्रधानमन्त्री ओली र पार्टीका नेता माधवकुमार नेपालबीचको संवादलाई पार्टीका निम्ति एक महत्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्दै पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी...}
पुरा पढ्नुहोस्उपचारको बहानामा कर्तब्य ज्यान मुद्धाका कैदीलाई होटल लैजाने र भगाउने कसुरमा कारागार कार्यालय घोराहीका जेलर र असईको समेत संलग्नता आशंका गरिएको छ । ज्यान मुद्धाका कैदी यमराज परियार अस्पताल जाने बहानामा प्रहरीकै मोटरसाईकल लिएर फरार भएपछि स्थानिय प्रशासनले जेलर युवराज परियार र असई रुद्...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा भेटवार्ता सुरु गरेका छन् । शनिबार लेबन प्रस्थान गरेका प्रधानसेनापति शर्माले लेबनानका लागि नेपालका मानार्थ महावाणिज्यदूत एलचेख मोहम्मद घुजेल र लेबनानका मेजर जनरल पियरे साबसँग भेटवार्ता गरेका हुन् । द्वन्द्वग्र...}
पुरा पढ्नुहोस्पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन कांग्रेसका उपसभापति विमलेन्द्र निधिले माग गरेका छन् । उनले ट्वीट गर्दै घटना के, कसरी र किन भएको हो सत्यतथ्य पत्ता लगाउन र यस्तो दुर्घटना नहुन दिन सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । ‘मेरो निर्वाचन क्षेत्र...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मा स्वतन्त्र सांसद रहेका राजीव गुरुङलाई दिएका छन् । उनी दीपक मनाङेको नामले परिचित छन् । सामाजिक विकास मन्त्रालयबाट फुटाएर मनाङेलाई उक्त मन्त्रालय दिइएको स्रोत...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका डीआईजी नारायण दत्त पौडैल एआईजी बढुवाका लागि सिफारिस भएका छन् । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस भएको हो । वरियतामा अघि रहेका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारीस भएका हुन् । गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेलल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit