
अमेरिकाको राज्य विभागले कोन्टी रेन्समवेयर संस्करणको अन्तर्राष्ट्रिय संगठित अपराध समूहको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर इनाम दिने भएको छ । यसका साथै, कुनै पनि देशमा कुनै पनि व्यक्ति कोन्टी भेरियन्ट रेन्समवेयर घटनामा संलग्न भएको दोषसिद्धिका लागि अग्रणी जानकारी दिनेलाई ५ मिलियन...}
पुरा पढ्नुहोस्नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा बेलायतस्थित वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स (पीसीबीसी) २००३ मा टप इन्टरनेसल स्टुडेन्ट घोषित भएका छन् । गत १८ जनवरीदेखि ३० अप्रिलसम्म भएको तीन महिने कोर्समा २१ वर्षे थापाले उक्त सफलता ह...}
पुरा पढ्नुहोस्भारतको एक मन्त्रालय मातहतको निकायले नेपाल भ्रमणलाई प्रोत्साहित गर्ने एक पर्यटन प्याकेज सार्वजनिक गरेको छ । भारतीय रेलवे मन्त्रालयले पर्यटन विस्तारसहितको उद्देश्यका साथ स्थापना गरेको इन्डियन रेलवे क्याटरिङ एण्ड टुरिज्म कर्पोरेसन लिमिटेड (आईआरसीटीसी)ले नेपाल भ्रमणको ल...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफुले नै वार्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पठाएको खुलासा गरेका छन् । उनले संसदबाट पारित एमसीसीका बिषयमा स्पष्ट पार्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्द...}
पुरा पढ्नुहोस्लोकतान्त्रिक समाजवादी पार्टीको एउटा खेमाले स्थानीय तहको निर्वाचनको अर्को मिति घोषणा गर्नुपर्ने माग गरेको छ । लोसपाको मधेस प्रदेशले आज विज्ञप्ति निकाल्दै उक्त प्रदेशमा स्थानीय निर्वाचन असोज २ गते भएको र जनप्रतिनिधिको कार्यकाल सरकारले घोषणा गरेको वैशाख ३० को निर्वाचसम्म पूरा नहु...}
पुरा पढ्नुहोस्विश्वका विभिन्न देशमा प्रहरीहरुले डार्क वेबमार्फत अवैध सामानको अनलाइन खरिदविक्रीमा सहभागी भएको भन्दै १५० जनालाई पक्राउ गरेको छ । युरोपेली संघको पुलिस एजेन्सी युरोपोलका अनुसार मंगलबार अपरेशन डार्कहन्टर अन्तर्गत लाखौं युरो नगद र बिट्क्वाइन, लागूऔषध र हतियार बरामद गरेको मंगलबार जनाएक...}
पुरा पढ्नुहोस्भक्तपुरको सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गर्ने चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् । अवैध कल सेन्टर संचालन गरेको अभियोगमा सानोठिमीस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो कार्यमा संलग्न ८० जना...}
पुरा पढ्नुहोस्अमेरिकाको भिसा प्रक्रियामा नेपाली विधार्थीलाई राहात हुने गरि त्यहाँको सरकारले अब विमानस्थलमा डीएस अर्थात् ड्युरेशन अफ स्टाटस नदिई फर्कनुपर्ने मिति नै उल्लेख गर्ने प्रस्तावित नियम फिर्ता गरेको छ । उक्त प्रस्तावमा विधार्थीसहित पत्रकार, एक्सचेन्ज भिजिटर र विद्यार्थी भिसामा आ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो । यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली : }
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit