
बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले आफूलाई अभद्र व्यवहार गरेको भन्दै विनयजंग बस्नेतविरुद्ध जाहेरी दर्ता गराएकी छन् । मगरले आइतबार बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् । म्याग्दी घर भएकी सपनाले बस्नेतसँग मिलेर बेवा...}
पुरा पढ्नुहोस्कैलाली टीकापुरका साढे ३ वर्षीय बालकको हत्या उनकै ‘केयरगिभर’ दिदीले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हत्याको दिन आरोपीले बालकको बाला झिकेको र केही दिनपछि त्यसलाई बजारमा बेच्न खोज्दा घटनाको रहस्य खुलेको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा बालककी दिदी...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो । ...}
पुरा पढ्नुहोस्महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता...}
पुरा पढ्नुहोस्रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये ४ जनाको मृत्यु भएको हो । उनीहरुको स्थानिय युनिभर्सल मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो । प्रहरीले अनौपचारिक रुपम...}
पुरा पढ्नुहोस्एक महिनाअघि महोत्तरी पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी सुतेकै ठाउँबाट बेपत्ता भए । १० फागुनमा भएको उक्त घटनाको लामो समयसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेन । झा दम्पती फेला नपर्दा र दोषी पक्राउ नपरेकाले प्रहरीमाथि दबाब बढ्दै गयो । यद्यपि, प्रदे...}
पुरा पढ्नुहोस्काठमाडौँको सानोभ¥याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीमा कार्यरत एक प्रहरी जवानसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता छन् । उनीहरुले रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँ...}
पुरा पढ्नुहोस्बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनका अनुसार गोली प्रहारबाट...}
पुरा पढ्नुहोस्देशको संघीय राजधानी काठमाडौंमा झारफुक गर्ने भन्दै बालिकालाई बन्दी बनाएर चरम यातना दिँदा उनको मृत्यु भएको छ । सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका– २ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न माता भनिने ४८ वर्षीया उमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit