
नेपाली शान्ति सैनिकले कंगोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कंगोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अन...}
पुरा पढ्नुहोस्एक अल्लारे युवाको असुरक्षित यौन सम्पर्कको यो कथा अझै पनि उत्तिकै समसामयिक छ । तत्कालिन अवस्थामा यसको अनुसन्धानमा जुटेका प्रहरी अधिकारीलाई सोच्न बाध्य बनाएको यो घटनाको निर्माण तथा प्रस्तोता एभिन्युज टेलिभिजनका लागि पर्दाफासका सम्पादक दीपक खरेलले गरेका हुन्।}
पुरा पढ्नुहोस्दाेलखा जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले शुक्रबार कारागारभित्रै आत्महत्या गरेका छन् । श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । &...}
पुरा पढ्नुहोस्झापा प्रहरी लागूऔषध ब्राउनसुगर र एमफेटामाइनसहित ४ जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–३ स्थित भद्रपुर रोडबाट विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनि र लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा आ...}
पुरा पढ्नुहोस्नेपाली सेना र सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा सुरक्षाका लागि सरकारलाई संयुक्त रुपमा सात बुँदे सुझाव दिएका छन् । नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु विषयक दुई दिने (माघ २५ र २६) सेमिनारपछि उक्त सुझाव दिइएको हो । सीमा सुरक्षा र...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो । यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली : }
पुरा पढ्नुहोस्नेपालमा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षा चुनौती बढेपछि गृह मन्त्रालयमा मंगलबार सरोकारवाला निकायबीच छलफल भएको छ । डिजिटल प्रविधिको प्रयोगसँगै साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौती तथा जोखिम न्यूनीकरणको वर्तमान व्यवस्था, नेपालमा हुने साइबर आक्रमण प्...}
पुरा पढ्नुहोस्जबर्जस्ती करणी उद्योग मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका चिनियाँ नागरिक लिउ यूलाई छुटाउन २० लाख रुपैयाँ रकम उठाउने एकजना महिला पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाले लिउकी नेपाली श्रीमती कमला भुसालसँग पटक–पटक गरेर रकम ठगी गरेको कसुरमा सुकेधाराबस्ने रबिना थापालाई पक...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोकमा श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा बलेफी गाउँपालिका १ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जीवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको...}
पुरा पढ्नुहोस्चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit