
संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले फेरि आफ्ना एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो । यहाँ मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारीहरु यसअघि पनि नियन्त्रणमा लिइएको छ । यसअघि ९ जना कर्मचारीहरुलाई इथियोपियाका...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाका महासेनानी गौरवकुमार केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारले ३० चैत्र २०७७ मन्त्रिपरिषद् बैठकबाट केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो । यस्तै प्राविधिक महासेनानी लोकनाथ पौडेलको ३ वर्ष पदावधि थप भएको छ । पौडेल १४ वैशाखमा अवकाशमा जाँदै...}
पुरा पढ्नुहोस्भारतको पुनेमा तीन दिने दोस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) संयुक्त सैनिक अभ्यास सुरु भएको छ । सोमबारदेखि सुरु सैनिक अभ्यासमा नेपालको पनि सहभागिता छ । भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले उद्घाटन गरेको ‘प्यानेक्स–२१&r...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले आइतबार इलामस्थित रणशार्दूल गण र ताप्लेजुङस्थित भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल लिई सकलदर्जालाई सम्बोधन गरेका थिए । ...}
पुरा पढ्नुहोस्एसियाली खेलकुदको तयारीका क्रममा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी  ...}
पुरा पढ्नुहोस्आजबाट काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा मंगलबारदेखि लागु हुनेगरी सवारी साधनमा लगाइदै आएको जोर विजोर प्रणाली हटाइएको हो । यससँगै अब काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा नीजि सवारी साधन सीट...}
पुरा पढ्नुहोस्सुनसरीको धरान उपमहानगरपालिका ४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा छुट्टा छुट्टै झोलाभित्र मानिसको टाउको, खुट्टा र शरीर फेला परेको छ । उक्त जंगलमा दाउरा खोज्न गएका स्थानीयले बुधबार सांझ जेब्रा झोलामा प्याक गरेको अवस्थामा टाउको र खुट्टा देखेपछि प्रहरीलाई सू...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडलको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसदलाई सु...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले गरेको बताएका छन् । काठमाडौंमा शुक्रबार बिहान पत्रकारसँगको छलफलमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम ओलीमार्फत सबै देशभित्र र बाहिरका दक्षिणपन...}
पुरा पढ्नुहोस्सेनाको अगुवाइमा एक महिनादेखि सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान २०२२’ को टोलीबाट प्रधानसेनापति प्रभुराम शर्माले कार्यप्रगति विवरण लिएका छन् । भिडियो टेलिकम्युनिकेसनबाट क्याम्पेन लिडरहरुसँग गरिएको संवादमा प्रधानसेनापति शर्माले सेनाका सकलदर्जाले गरिरहेको कार्यहरुको उच्च म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit