
सरकारको कदमबाट असन्तुष्ट भएका ७ जना मन्त्रीहरुले राजीनामा दिएका छन् । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर मन्त्रीहरुले राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिएका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् । कुनै समय प्रचण्डका सुदुर सारथी...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन् । स्कटल्यान्डको ग्ल्यास्गोमा आइतबारदेखि हुने जलवायुसम्बन्धी २६ औं विश्व सम्मेलन (कोप २६) सहभागी हुन प्रधानमन्त्री देउवा आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले रेडपाण्डाको छाला कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका सैनिक हवल्दारलाई अदालतमा बुझाउने भएको छ । महानगरीय अपराध महाशाखाले रेडपाण्डाको छाला कारोबारमा संलग्न सेनाका हवल्दार र प्रहरीका २ परिचरसहित ४ जनालाई गत मंगलबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धादिङ गंगाजमुन...}
पुरा पढ्नुहोस्द्विदेशीय सुरक्षाका विषयमा नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक भारतको बेंगलुरुमा सम्पन्न भएको छ । बैठकमा आपसी सुरक्षाका विषय, नेपालको रक्षा बलको प्रशिक्षण तथा क्षमता निर्माका आवश्यकता, विपद् नियन्त्रणमा सहयोग, नेपाली सेनाका आवश्यकता, विशेषज्ञ तथा प्रशिक्षकको आदान...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा काठमाडौं महानगरपालिका–१४ का वडासदस्य वसन्त महर्जनविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । महर्जनले जग्गाको मोहियानी हक नामसारीर नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलार्य सिफार...}
पुरा पढ्नुहोस्भक्तपुर सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि द...}
पुरा पढ्नुहोस्(मख्खुवेशी, काठमाडौं)– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुतमार्ग राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको आयोजना हो । आर्थिक वर्ष २०८०/८१ मा काम सम्पन्न गर्ने मिति तोकिएकाले अब यो आयोजनाको अवधि साढे २ वर्ष मात्र बाँकी छ । द्रुतमार्गले छोटो दूरीमा र...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।  ...}
पुरा पढ्नुहोस्डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ । दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले २०५० मा चढाएको कम्तीमा पनि ४५ किलोको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब...}
पुरा पढ्नुहोस्कपिलवस्तुको वाणगंगा नगरपालिका १० सोनपुर बस्ने एक महिलाको हत्याको आरोपमा १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका १० सोनपुर बस्ने ४० को शम्भु लोनिया रहेका छन् । प्रहरीले उनलाई फागुन ५ गते पक्राउ गरेको थियो । प्रहरीका अनुसार कपिलवस्तु वा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit