
काठमाडौंका एक व्यवसायीलाई अपहरण गरी फिरौती रकम लिएको आरोप लागेका व्यक्तिले प्रहरीको कमजोरीका कारण सफाइ पाएका छन् । अपहरणको आरोप लागेका ती व्यक्ति हुन्, ‘सोले कुमार’ भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकी । बुढाथोकीको समूहले १ पुस २०६५ मा बालाजुस्थित भ्याली कोल्ड स्टोरका...}
पुरा पढ्नुहोस्विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबीच शुक्रबार छलफल भएको छ । नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्र...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभए मंसीर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनसन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका छन् । उनले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अब...}
पुरा पढ्नुहोस्बाग्लुङका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन् । घाँस काट्न जाँदा बेखबर हुनुभएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकु...}
पुरा पढ्नुहोस्कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले भोलि रातिदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्च...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । सोमबार नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले...}
पुरा पढ्नुहोस्भक्तपुर सूर्यविनायकका ३२ वर्षीय बिष्णु थापा मगर २२ महिनापछि खाडी देशबाट फर्किएका थिए । लामो समयपछि घर फर्किएका बिष्णुलाई श्रीमती पार्वतीले मिठो–मसिनो बनाएर खुवाउन थालिन् । माघको जाडोमा पार्वतीले गहतको दाल, अण्डाकरी र भात बनाइन् । बिष्णुपनि दंगपर्दै खान थाले । तर केही गाँस निलेपछि...}
पुरा पढ्नुहोस्नेपाली सेनाले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको निर्देशन विपरीत काठमाडौं–तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया अघि बढाएको छ । सेनाले आफूलाई सम्बन्धित निकायबाट कुनै परिपत्र नआएको भन्दै प्रक्रिया अघि बढाएको जनाएको छ । लेखा समिति...}
पुरा पढ्नुहोस्गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका लागि एक सय अक्सिजन कन्सन्ट्रेटर पठाउने निर...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश प्रहरी कार्यालयले दाङमा अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द गराउन दाङ प्रहरीलाई पत्राचार गरेको छ । दाङमा अवैध क्रसरहरु सञ्चालन भइरहेको स्थानीय रुपमा नै गुनासो बढेपछि प्रदेश प्रहरी कार्यालयले पत्राचार गरेको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजेन्द्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit