Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

ट्यांकी मर्मत गर्ने क्रममा टेकुस्थित पेट्रोल पम्पमा विष्फोट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको टेकुस्थित  कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ ।    प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् ।    मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा  विष्फोट भएको कालीमा...}

पुरा पढ्नुहोस्

कांग्रेसको खुला केन्द्रीय सदस्य मतगणनामा यी नेता अघि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।    कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म निवर्तमान कांग्रेस महामन्त्री शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका छन् । १०० मत...}

पुरा पढ्नुहोस्

सांसदहरुको पाँचवर्षे जागिर होइन संसदः प्रधानमन्त्री ओली 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको आरोप लगाएका छन् ।  आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक...}

पुरा पढ्नुहोस्

सीमामा बढ्दो तनावबीच रुससँग वार्ता गर्न युक्रेनले बोलायो बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र युरोपेली सुरक्षा समूहका सदस्यहरुको बैठक बोलाएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसले जारी सैन्य तैनाथीको बारेमा छलफल गर्न गरिएको अनुरोधलाई बेवास्ता गरिरहेको छ ।    ‘हाम्रो अर्को कदम, रुसको योजनाहरुको बारेमा पा...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतमा कानुन व्यवसायीबीच नै झडप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन कानुन व्यवसायीको जुलुसमा झडप भएको छ । सर्वोच्च अदालतको अगाडिको सडकमा आन्दोलनरत उनीहरुबीच नै झडप भएको हो ।    आन्दोलनरत र प्रधानन्यायाधीश जबरा पक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको हो ।   आज प्रधानन्...}

पुरा पढ्नुहोस्

अरूको नाममा कम्पनी खोलेर दुई अर्ब कर छली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अरुको नाममा कम्पनी खोलेर राजस्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।    सर्लाहीका अनिलकुमार गुप्ता र प्रवीणकुमार महतोले अरुको नाममा कम्पनी खोलेर दुई अर्बभन्दा धेरै कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उनीहरुलाई पक्राउ गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।...}

पुरा पढ्नुहोस्

ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलिया दम्पत्ती हाजिरी-जमानीमा रिहा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलिया भनेका दुईजना मंगलबार हाजिरी जमानीमा रिहा भएका छन् । उनीहरुलाई ब्यूरोले पछि आवश्यक परेका समय उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाएको हो ।    ब्यूरोका अनुसार काठमाडौं जिल्ला सरकारी वकिल क...}

पुरा पढ्नुहोस्

कांग्रेसका तीन जिल्लाका क्रियाशील सदस्य सार्वजनिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । पार्टीले मंगलबार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।    &nbs...}

पुरा पढ्नुहोस्

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना  सुरु भएको छ ।   काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।   शुक...}

पुरा पढ्नुहोस्

एआईजी बढुवाविरुद्ध तीन डीआईजीले दिएको रिट आज पनि हेर्न नमिल्नेमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा हालै भएको एआईजी बढुवाविरुद्ध तीन डीआईजीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा परेको छ । आइतबार कुमार रेग्मीको इजलासमा परेको रिट निवेदन आज पनि सोही इजलासमा तोकिएको थियो ।   बढुवामा सिनियरलाई छुटाएर जुनियरलार्य बढुवा गरेको भन्दै डीआईजीहरु घनश्याम अर्...}

पुरा पढ्नुहोस्